Author: Migworks Nepal

18Nov23   (क) नेपाल १. NRNA UK का अध्यक्ष प्रेम गाहा मगरले फेसबुक लाइभ सहित पत्रकार सम्मेलन गर्दै संस्था, संस्थामा रहेका बिवादहरू, सांगठनिक तथा परोपकारी गतिबिधिहरूबारे नविनतम खुलासा गरेका छन । सो अवसरमा एनआरएनए युके मार्फत जाजरकोट-रूकुमका भुकम्प पीडितहरूका लागि संकलित सहयोग राशीको चेक हस्तान्तरण पनि भएको छ ।  (ख) साउदी अरब २. साउदि नोट (साउदी रियाल)लाइ च्यात्ने, केरमेट गर्ने, रंग लगाउने या कुनै पनि क्षति या अपमान गर्नेलाइ ३ देखि १० हजार रियाल जरिमाना र ३ देखि ५ बर्षसम्मको जेल सजाय हुनेभएको छ । (ग) मध्यपुर्ब ३. गतः अक्टोबर ७ तारिखका दिन हमासले इज्राइलमा आक्रमण गरी कब्जामा लिएका…

Read More

17Nov23   (क) नेपाल १. नेपालमा टिकटकमा सरकारी प्रतिबन्ध लागेपछि टिकटकको लत लागेका अर्थात हर हालतमा टिकटक चलाउनै पर्नेहरूले धमाधम VPN को प्रयोग गर्दै टिकटक चलाउन थालेपछि VPN को प्रयोग जोखिमपूर्ण हुने भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत पारेको छ ।  (ख) साउदी अरब २. गुगलले साउदी अरबको दमाममा गुगल क्लाउडको क्षेत्रिय केन्द्र खोलेको छ जसले यो क्षेत्रका सरकारी तथा निजि सेवाग्रहीहरूलाइ नयां, सुरक्षित र अत्याधुनिक डिजिटल सेवा सुविधा प्रदान गर्ने भएको SPA ले जनाएको छ । (ग) मध्यपुर्ब ३ कतारको कर प्राधिकरणले यहां कार्यरत लार्सन एण्ड टुब्रो (L&T) कम्पनीले खुद आय लुकाएर फर्जी अडिट रिपोर्ट बनाइ करछली गरेको पत्ता…

Read More

16Nov23   (क) नेपाल १. टिकटकले नेपाल सरकारको नियम र चाहना बमोजिम चल्न तयार रहेको र टिकटकमा अक्टोबर २०२२ देखि जुन २०२३ सम्म अपलोड गरिएका झण्डै ३० लाख भिडियोहरू टिकटकको आफ्नै कम्युनिटी गाइडलाइन बिपरित पाएकाले स्वयमकै स्वःस्फूर्त सकृयतामा ती भिडियोहरू हटाएर टिकटलाइ बिकृत बनाउनबाट रोक्ने कोशिस गरिरहेका बेला नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय प्रति असन्तुस्टी प्रकट गरेको छ ।  (ख) साउदी अरब २. नेपाली राजदूतावास रियाधले भोली १७ नोभेम्बरमा नयां राहदानी संकलन शिविर स्थलबाटै पुराना बनिआएका राहदानी बितरण गर्ने भएको छ । दूतावासको सूचना जस्ताको तस्तैः पूर्वी क्षेत्रमा राहदानी वितरण सम्बन्धी सूचना ! नेपाली राजदूतावास, रियादबाट यसअघि प्रकाशन गरिएको लिष्ट…

Read More

15Nov23   (क) नेपाल १. बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् । धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताए । उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए  (ख) साउदी अरब २. साउदी अरबले सहि भिषा नलिइ साउदी प्रबेश गर्न खोजेका नाइजेरियनहरूलाइ तत्काल फिर्ता पठाउंदै अन्य देशका नागरिकलाइ समेत साउदी अरब तर्फको यात्रा…

Read More

14Nov23   (क) नेपाल १. नेपाल दूर सञ्चार प्राधिकरणले सरकारी ऐन र सरकारको निर्णय बमोजिम टिकटकलाइ नरोकेमा मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूलाइ कार्बाही गर्नेभएको छ ।  (ख) साउदी अरब २. नेपाली राजदूतावास रियाधले दमाममा आयोजना हुने राहदानी शिविर संचालन हुने स्थान र लोकेशन बारे जानकारी दिएको छः स्थानः अल असेम रेष्टहाउस फर फेस्टिवल अल फैसलिया, दमाम लोकेशनः  https://goo.gl/maps/mM9umqbEP5eTPKob8 (ग) मध्यपुर्ब ३ कतारको उद्योग तथा बाणिज्य मन्त्रालयले यही नोभेम्बर २९ देखि डिसेम्बर २ तारिखसम्म दोहा प्रदर्शनी तथा सभा केन्द्रमा “Made in Qatar” नामक बृहद प्रदर्शनी गर्नेभएको छ । यसमा सहभागी हुन ४५० वटा कम्पनीहरूले नाम दर्ता गरिसकेका छन ।…

Read More

13Nov23   (क) नेपाल १. नेपाल सरकारले टिकटकलाइ प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिका, बेलायत, भारत लगायत कैयन युरोपियन मुलुकहरूले यस अघि नै टिकटलाइ प्रतिबन्ध लगाउने निर्णय गरिसकेकाछन । पछिल्लो समयमा टिकटकले एउटा ठूलै बिकृति ल्याएको सरकारले नै महशूस गरेपछि गरिएको यो निर्णयको केहीले बिरोध गरेता पनि धेरैले यो सरकारी निर्णयको स्वागत गरेकाछन । बिरोध गर्नेहरूले समेत टिकटकलाइ नियन्त्रण र नियमन गर्नु चैं जरूरी नै थियो, भनेका छन ।  (ख) साउदी अरब २. साउदी अरबले कूल ३.७ गिगावाट क्षमताका ४ वटा सोलार पावर प्रोजेक्टहरूका लागि टेण्डर आह्वान गरेको छ । (ग) मध्यपुर्ब ३ गाजामा हमासले एक ३…

Read More

12Nov23  (क) नेपाल १. नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दैनिक हुने उडान संख्याले रेकर्ड तोड्दै एकैदिन गतः असोज २९ का दिनमा ११३ वटा अन्तराष्ट्रिय उडान भएका छन, तदुपरान्त पनि दैनिक ११० कै हाराहारीमा उडान भैरहंदा कतार एअरवेज, फ्लाइ दुबइ लगायतका केही एअरलाइन्सहरूले उडान संख्या अजै थपेर नया उडान तालिका सार्वजनिक गरेकाछन । हिउंदमा हुस्सु कुहिरो अनि बर्षादमा बादल बर्षाका कारण काठमाडौ अवतरण त्यसैपनि जोखिमपुर्ण रहनेगरेको र कतिपय दुर्घटना समेत भएकाछन । दुर्भाग्यबस काठमाडौ अन्तराष्ट्रिय बिमानस्थलको यो चाप र जोखिम भैरहवा र पोखरामा बिमानस्थलहरूलाइ अन्तराष्ट्रिय उडान योग्य बनाएर पनि ती बिमानस्थलहरूमा ब्यापारिक उडान अपेक्षाकृत हुनसकेकाछैनन ।  (ख) साउदी अरब २. रियाधमा हिंजो…

Read More

11Nov23   (क) नेपाल १. विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।  (ख) साउदी अरब २. गाजाबारे बिशेष छलफल गर्न इरान लगायत अरब राष्ट्रका प्रतिनिधीहरू…

Read More

10Nov23   (क) नेपाल १. यो बर्ष असोजमा रू. १ खर्ब ३६ अर्ब रेमिटान्स भित्रिएपछि नेपालका आर्थिक खाता पाता फेरिएका छन । गतः असार सम्म ७२ अर्ब घाटामा रहेका चालु खाता असोजसम्म आइपुग्दा सिर्फ ३ महिनामै ५९ अर्ब बचतमा देखिएका छन । रेमिटान्स खुदै गतः बर्षको यसै अवधिको तुलनामा ३०% ले बढेको हो । महंगीका कारण आयात बढ्न नसक्दा बिदेशी मुद्रा सञ्चिती पनि बढेर रू. १६ खर्ब ४३ अर्ब बराबर हुन पुगेको र महंगी दर पनि भदौमा ८.५% रहेकोमा असोजमा ७.५% मा झरेको बिजमाण्डुले जनाएको छ ।  (ख) साउदी अरब २. आफ्नो देशको मिलिटरी स्कूलबाट मेकानिकल टेक्नोलोजीमा डिप्लोमा गरेको…

Read More

9Nov23   (क) नेपाल १. बिनोद कुँवर नेतृत्वको एनआरएनएमा एनसिसी अल्वानीया थप भएको छ । अलबानियामा बसोबास गर्ने एनआरएनहरुको नोवेम्बर ८, २०२३ को भेलाले एनआरएनए एनसीसी अल्वानीय गठन गर्दै अध्यक्षमा आशिका बिक, महासचिव आशुष पाठक र कोषाध्यक्षमा उर्मिला राइलाइ चयन गरेको छ। भेलामा एनआरएनए आइसीसी सचिव धर्मराज खतिवाडा, एनआरएनए युरोप संयोजक उल्का घिमिरे, एनआरएनए एनसीसी क्रोयसीयाका सल्लाहकार दावा लामाको समेत उपस्थिति रहेको थियो। भेलाले अब मान्यताको पत्र पश्चात एनआरएनए एनसीसी अल्वानीयाले बाँकी पदमा पूर्णता दिएर सदस्यता वितरण गर्दै छिट्टै अधिवेशनद्वारा नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ।  (ख) साउदी अरब २. साउदी अरबले युद्ध प्रभावित प्यालेस्टाइनीहरूको मदतका लागि मानविय सहायता स्वरूप…

Read More