16Nov23
(क) नेपाल
१. टिकटकले नेपाल सरकारको नियम र चाहना बमोजिम चल्न तयार रहेको र टिकटकमा अक्टोबर २०२२ देखि जुन २०२३ सम्म अपलोड गरिएका झण्डै ३० लाख भिडियोहरू टिकटकको आफ्नै कम्युनिटी गाइडलाइन बिपरित पाएकाले स्वयमकै स्वःस्फूर्त सकृयतामा ती भिडियोहरू हटाएर टिकटलाइ बिकृत बनाउनबाट रोक्ने कोशिस गरिरहेका बेला नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय प्रति असन्तुस्टी प्रकट गरेको छ ।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले भोली १७ नोभेम्बरमा नयां राहदानी संकलन शिविर स्थलबाटै पुराना बनिआएका राहदानी बितरण गर्ने भएको छ । दूतावासको सूचना जस्ताको तस्तैः
पूर्वी क्षेत्रमा राहदानी वितरण सम्बन्धी सूचना !
नेपाली राजदूतावास, रियादबाट यसअघि प्रकाशन गरिएको लिष्ट एवम् सोभन्दा अघिका लिष्टमा नाम आइसकेको भएपनि अझै राहदानी लिन बाँकी रहेका पूर्वी क्षेत्रका दमाम, जुबेल, अलहासा, खोबर, कतिफ लगायतको स्थानमा रहनुहुने आवेदकहरूको राहदानी आगामी १७ नोभेम्वर २०२३ शुक्रबारका दिन बिहान ८ बजे देखि दिउसो ११:०० बजेसम्म दमामको अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसलियाबाट वितरण गरिनेछ ।
राहदानी वितरण हुने ठाउँको लोकेशनः https://goo.gl/maps/mM9umqbEP5eTPKob8
तयार भएर आएका राहदानीको विवरण र वितरण हुने स्थान राजदूतावासको यो लिङ्कबाट पनि हेर्न सक्नुहुनेछ: https://sa.nepalembassy.gov.np/emrp-status/
यदि कसैको ठाँउ परिवर्तन भएको छ भने राजदूतावासको फोन: 0114611108 मा कार्यालय समयमा फोन गरेर जानकारी गराउनु होला।
——————–
नेपाली राजदूतावास, रियाद ।
१६ नोभेम्बर २०२३
(ग) मध्यपुर्ब
३ इरानले हमासका नेतालाइ स्पस्ट भनिदिएको छ कि गतः अक्टोबर ७ तारिखमा हमासले इज्राइल माथि गरेको आक्रमणका कारण छेडिएको हमास-इज्राइलको युद्धमा इरान मुछिने छैन ।
घ) अन्तराष्ट्रिय (International)
- Nibras Talib, CEO of the Labour Market Regulatory Authority (LMRA) and Chairman of the National Committee to Combat Trafficking in Persons, received Tirtha Raj Wagle, Ambassador of Nepal to Bahrain.
The meeting discussed Bahraini-Nepalese relations, noting the importance of diplomatic missions cooperating with government agencies to achieve a stable work environment by educating expatriate workers about their rights and duties and the importance of adhering to the laws and regulations in Bahrain.
They reviewed the efforts and initiatives implemented by the Kingdom to enhance the work environment.