28Nov23
(क) नेपाल
१. नेपालमा अचेल प्लस टु गर्न बित्तिकै उच्च शिक्षाका लागि बिद्यार्थीहरू ठूलो संख्यामा बिदेशिन थालेपछि नेपालका क्याम्पसहरूमा पढ्ने बिद्यार्थीहरूको अभाव हुन गएको र बिद्यार्थी संख्या घट्दा क्याम्पसहरूको खर्च ब्यवस्थापन समेत नहुंदा त्रिभुवन बिश्व बिद्यालय मातहतका ३२ क्याम्पसहरू आपसमा गाभिदा ति मध्य १६ क्याम्पसहरूको सम्वधन खारेज हुनपुगेको छ ।
(ख) साउदी अरब
२. साउदी अरबले ११९ को भारी मतले सन २०३० को वर्ल्ड एक्स्पो गर्न पाउनेगरी चयन भएको छ ।
(ग) मध्यपुर्ब
३. वैदेशिक रोजगार बिभागले बेलायतमा नर्शको काम गर्न जानका लागि पहिलो चरणमा ७१ जना प्रारम्भिक छनोटमा परेकाले यिनिहरूको अन्तिम छनोटका लागि लैनचौर स्थित बेलायतको राजदूतावासमा अन्तरवार्ता हुने सूचना जारी गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- The temporary cease-fire between Israel and Hamas in the Gaza Strip continued Tuesday after being extended for two additional days to allow for the release of more hostages by the militant group and more Palestinian prisoners to be freed by Israel. Israeli officials said they had approved a new list of Palestinian prisoners to be freed if Hamas makes good on its promise to release more hostages, and Israel had a list of names from Hamas of the hostages it planned to free later Tuesday.
Around 170 people remain captive in Gaza, according to Israel, but not all are held by Hamas. U.S. officials have said they’re continuing to work for further extensions in the truce, and that they’ll keep pushing the negotiations until everybody is released.