बैदेशिक रोजगारका लागि बिदेशिएका नेपालीहरू निकै ठूलो संख्यामा रहेर पनि सुसंगठित हुन नसकेको, नेपालीकै नाम र सेवा गर्न भनि कैयन संघ संस्थाहरू खुलेका भएता पनि आप्रबासी कामदारहरूले सांचो अर्थमा चाहिएको सहयोग पाउन नसकेको पृष्ठभूमिमा शत प्रतिशत कामदारहरूमै समर्पित, कामदारहरूकै बिशिष्ट सरोकार तथा कल्याणका क्षेत्रमा कामदारहरूबाटै कामदारहरूकै माझ कृयाशिल रहनेगरी स्थापना गरिने साझा चौतारी हो आप्रबासी कामदार समाज नेपाल । शुरूवात जहांबाट जसले गरेपनि बैदेशिक रोजगारका लागि नेपालीहरू पुगेका बिश्वभरीका सबै मुलुकहरूमा साझा अन्तराष्ट्रिय सञ्जाल बनाइ सबै आप्रबासी नेपाली कामदारहरू यसमा सरिक हुन ढिलो चांडो जोडिन सक्नुहुनेछ । “बिश्वभरीका मजदुरहरू एक हौं” भन्ने बिश्वास र मान्यता राख्ने यो संस्था कुनै पनि दलिय राजनीति, धर्म, जाति संप्रदाय र क्षेत्रियताका सिमा र घेरा भन्दा माथि उठेर नेपालको मौलिकता र गौरबगाथाहरूको रक्षा गर्दै नेपालीको हितलाइ संस्थाले सर्बोपरी ठान्नेछ । थप विवरण…
श्रमिक ऐन र कानुनहरू
श्रमिक सूचना र सन्देश – ७९२
28Jun22 (क) नेपाल १. मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा रु दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित
श्रमिक सुचना तथा सन्देश
श्रमिक सूचना र सन्देश – ८४४
19Aug22 (क) नेपाल १. जिल्ला प्रशासन कार्यालय चितवनले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रम गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । (ख) साउदी अरब २. साउदी अरबका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा
श्रमिक सूचना र सन्देश – ८४३
18Aug22 (क) नेपाल १. नेपाल इन्भेस्टमेन्ट बैंक (NIBL) ले डलर खातामा दिइ आएको ब्याजदरलाइ हिंजो १७ अगस्त २०२२ देखि ३.५% बाट बढाएर ५% बनाएको छ । डलर खाताको ब्याजदरमा हालै गरिएका परिवर्तन (बृद्धी) यो
श्रमिक सूचना र सन्देश – ८४२
17Aug22 (क) नेपाल १. नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । (ख) साउदी अरब २. साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय
श्रमिक सूचना र सन्देश – ८४१
16Aug22 (क) नेपाल १. गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष उक्त प्रतिशतले रेमिट्यान्स बढेको हो

श्रमिक सूचना र सन्देश – ५२८

श्रमिक सूचना र सन्देश – ५२०

श्रमिक सूचना र सन्देश – ४४०

साउदीको अलसौदाह – नेपालको पर्यटन बिकासका लागि शिक्षा

श्रमिक सूचना र सन्देश – ३८०
