21Nov23
(क) नेपाल
१. नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि पहिलो चरणमा एक हजार अस्थायी आवास बनाउने निर्णय गरेको छ।
(ख) साउदी अरब
२. साउदी अरबले हिंजो २० नोभेम्बर २०२३ देखि हवाइ यात्रीहरूका अधिकारहरू सुरक्षित र सुनिश्चित गरेको छ, जसमा यदि फ्लाइट ६ घण्टा भन्दा बढी डिले भएमा यात्रीलाइ खाना, आवास सहित ७५० रियाल क्षतिपूर्ति र लगेज डिले भएमा पहिलो दिनको ७४० रियाल र तदुपरान्त हरेक दिन दैनिक ३०० रियालका दरले जरिमाना थप गर्दै प्रति लगेज ६,५०० रियाल सम्म सम्बन्धित एअरलाइन्सलाइ जरिमाना गराइ यात्रीहरूलाइ क्षतिपूर्ति दिलाउने भएको छ ।
(ग) मध्यपुर्ब
३. अमेरिका, कतार लगायतका मुलुकहरूको मध्यस्थताकारी पहल सफलोन्मुख रहेको र छिटै नै दुबै देशले बन्धक रिहा गर्ने शर्त र समझदारीमा जारी युद्ध केही दिनका लागि रोकिने भएको द इन्डेपेन्डेन्टले जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- The government of Nepal has released a part of the directive on November 10. The directive, among other things, makes it mandatory for social media sites such as Facebook, X (formerly Twitter), TikTok, YouTube and the like, to set up their liaison offices in Nepal.