20Nov23
(क) नेपाल
१. त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलभित्र १५ बर्षपछि ड्युटी फ्रि पसलहरू खुल्नेभएकाछन । पहिलो तलाको डिपार्चर लञ्जमा र अराइभल लञ्जमा समेत यी पसल खोल्नका लागि ३० दिनको समय दिएर टेण्डर आह्वान गरिएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबको पुर्बी क्षेत्रको हरद एरियामा नेचुरल ग्यांसका बिशाल भण्डार फेला परेका छन र साउदी आरामकोले ती ग्यांस उत्पादन गर्ने र साउदी अरबको समग्र ग्यांस उत्पादन सन २०३० सम्ममा ५०% बृद्धी गर्ने लक्ष लिएर काम गर्ने भएको जनाइएको छ ।
(ग) मध्यपुर्ब
३. कतार र बहराइनका बिच दुइ देश जोड्न समुद्रमा कजवे बनाउन भएको पुर्ब सहमति बमोजिम अब कार्यान्वयनमा जाने भएका छन ।
घ) अन्तराष्ट्रिय (International)
- The Israel Defence Force (IDF) has confirmed that Bipin Joshi, a Nepali student missing in Israel since the Palestinian militant group Hamas launched armed attacks on Israel on October 7, has been held hostage by the Hamas militants.
Issuing a press release on Monday, the Embassy of Nepal in Tel Aviv said that the spokesperson for the IDF had confirmed that Joshi was in the captivity of the militant group.
However, Joshi’s state of well-being, and whereabouts are still unknown, the embassy added.
“Joshi’s condition is yet to be ascertained. He is still out of contact, and search efforts are ongoing,” the statement reads.
Previously, the Office of the Prime Minister of Israel had also claimed that Joshi was among 122 foreign nationals in Hamas’ captivity. However, no information about Joshi’s exact location could be traced.