Author: Migworks Nepal

सूचना ——–   कार्य ब्यस्तता र केही समस्याका कारण हामीले भोली १ डिसेम्बर २०२३ देखि हाम्रो यो “श्रमिक सूचना र सन्देश” शिर्षकमा हामीले पस्किदै आएको अटुट दैनिक श्रींखलाको १३१३औं अंक र तदुपरान्तका अंकहरू अब करिब ६ महिनासम्म पस्किन असमर्थ हुने भएको सूचित गर्दछौं । यसबाट कसैलाइ कुनै असुविधा या निराशा मिले हामी क्षमा याचना गर्दछौं । भविश्यमा यसरी नै या केही फरक स्वरूप र ब्यवस्थापनमा हामीले यसलाइ निरन्तरता दिने इच्छा र योजना रहेको र सो बारे पुन उपयुक्त समयमा सुसूचित गर्ने नै छौं । हाम्रा मेहनत र काममा रूची राखेर आज ३० नोभेम्बर २०२३ सम्मका १३१२ दिनसम्मका हाम्रा दैनिक बुलेटिनहरू…

Read More

29Nov23   (क) नेपाल १. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान नै संशोधन गरेर सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गर्ने भएको छ । यसरी चालु संघिय संदबाट बहालवाला रास्वपाका सांसदरू स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की, असिम शाह केन्द्रिय समितिमा रहनेछन । रास्वपाले अर्थविद् समेत रहेका डा. वाग्लेलाई उपसभापति बनाएको छ । उनी पार्टी वरियतामा तेस्रो रहनेछन् । कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य सहमहामन्त्री बनेका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाई मनोनित भएका छन्…

Read More

28Nov23   (क) नेपाल १. नेपालमा अचेल प्लस टु गर्न बित्तिकै उच्च शिक्षाका लागि बिद्यार्थीहरू ठूलो संख्यामा बिदेशिन थालेपछि नेपालका क्याम्पसहरूमा पढ्ने बिद्यार्थीहरूको अभाव हुन गएको र बिद्यार्थी संख्या घट्दा क्याम्पसहरूको खर्च ब्यवस्थापन समेत नहुंदा त्रिभुवन बिश्व बिद्यालय मातहतका ३२ क्याम्पसहरू आपसमा गाभिदा ति मध्य १६ क्याम्पसहरूको सम्वधन खारेज हुनपुगेको छ ।  (ख) साउदी अरब २. साउदी अरबले ११९ को भारी मतले सन २०३० को वर्ल्ड एक्स्पो गर्न पाउनेगरी चयन भएको छ । (ग) मध्यपुर्ब ३. वैदेशिक रोजगार बिभागले बेलायतमा नर्शको काम गर्न जानका लागि पहिलो चरणमा ७१ जना प्रारम्भिक छनोटमा परेकाले यिनिहरूको अन्तिम छनोटका लागि लैनचौर स्थित बेलायतको…

Read More

27Nov23   (क) नेपाल १. नेटा भी बिक्रेता सीजी मोटर्सले काठमाडौको नक्शाल र पोखराका अतिरिक्त अब बिर्तामोड, बिरगञ्ज र धनगढीमा पनि थप शोरुम खोलेको छ । बिद्युतिय कार साथै ११, १४  र १९ सिटर भ्यान समेतको आधिकारिक बिक्रेता सिजी ले देशका बिभिन्न ५० स्थानहरूमा चार्जिङ सुविधा उपलब्ध गराउने भएको छ ।  (ख) साउदी अरब २. साउदी अरबले बिश्व स्वास्थ्य संघ तथा बिश्व खाद्य कार्यक्रमसंग सहकार्य गर्दै गाजाका युद्ध प्रभावित प्यालेस्टिनीहरूलाइ मानविय सहायता स्वरूप औषधी तथा खाद्य बस्तु सहयोगका लागि, हवाइ, जल र स्थल सबै मार्ग उपयोग गर्दै उपरोक्त राहत सामाग्रीहरू उपलब्ध गराइरहेको छ । https://twitter.com/i/status/1728750911411904767 (ग) मध्यपुर्ब…

Read More

26Nov23   (क) नेपाल १. वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।  (ख) साउदी अरब २. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले साउदी अरबमा निजि क्षेत्र (कम्पनीहरू)मा कार्यरत कामदारहरूले अब आइन्दा एक साथ २ रोजगार गर्न पाउने खुलाएको छ । गल्फ न्युजका मुताविक यसो गर्नु अघि कामदारहरूले आफ्नो रोजगारको करारमा त्यसो गर्न प्रतिबन्ध लागे नलागेको यकिन गर्न भने सुझाएको छ । (ग) मध्यपुर्ब ३. नेपालका परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री…

Read More

25Nov23   (क) नेपाल १. अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित २ सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष उक्त रकम आम्दानी भएको हो।  (ख) साउदी अरब २. साउदी अरबले बच्चा सहितका महिला यात्रीहरूलाइ साउदी अरबमा सञ्चालन हुने बस, मेट्रो/रेल र पानी जहाजमा अगाडीका सिट आरक्षित गरी दिनुपर्ने नियमन गरेको छ साथै उडानमा २ घण्टा भन्दा बढी ढिला भएमा हवाइ यात्रीहरूलाइ उनिहरूकै रोजाइ र निर्णय बमोजिम फुल रिफण्ड या बिना अतिरिक्त चार्ज अर्को फ्लाइटको टिकट दिनुपर्ने पनि नियमन…

Read More

23Nov23   (क) नेपाल १. नेपालको अर्थतन्त्र गहिरो मन्दीमा रहेको आयातको तथ्यांकले देखाएको छ। पर्वहरुका कारण सबैभन्दा धेरै सामानको माग हुनुपर्ने महिनामै आयात खुम्चिएको छ, निर्यात पनि घटेको छ ।  (ख) साउदी अरब २. साउदी अरब र पाकिस्तानले अधिक पाकिस्तानीहरूलाइ साउदी अरबमा रोजगार दिने इच्छा पत्र (Letter of Intent) मा हस्ताक्षर गरेकाछन । (ग) मध्यपुर्ब ३. कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखी २ दिने भ्रमणका लागि नेपाल आएकाछन । घ) अन्तराष्ट्रिय (International) The Central Investigation Bureau has arrested a man on the charge of his involvement in hundi transactions and online betting. Hundi is an informal/illegal form…

Read More

21Nov23   (क) नेपाल १. नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितका लागि पहिलो चरणमा एक हजार अस्थायी आवास बनाउने निर्णय गरेको छ।  (ख) साउदी अरब २. साउदी अरबले हिंजो २० नोभेम्बर २०२३ देखि हवाइ यात्रीहरूका अधिकारहरू सुरक्षित र सुनिश्चित गरेको छ, जसमा यदि फ्लाइट ६ घण्टा भन्दा बढी डिले भएमा यात्रीलाइ खाना, आवास सहित ७५० रियाल क्षतिपूर्ति र लगेज डिले भएमा पहिलो दिनको ७४० रियाल र तदुपरान्त हरेक दिन दैनिक ३०० रियालका दरले जरिमाना थप गर्दै प्रति लगेज ६,५०० रियाल सम्म सम्बन्धित एअरलाइन्सलाइ जरिमाना गराइ यात्रीहरूलाइ क्षतिपूर्ति दिलाउने भएको छ । (ग) मध्यपुर्ब ३. अमेरिका, कतार…

Read More

20Nov23    (क) नेपाल १. त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलभित्र १५ बर्षपछि ड्युटी फ्रि पसलहरू खुल्नेभएकाछन । पहिलो तलाको डिपार्चर लञ्जमा र अराइभल लञ्जमा समेत यी पसल खोल्नका लागि ३० दिनको समय दिएर टेण्डर आह्वान गरिएको छ ।  (ख) साउदी अरब २. साउदी अरबको पुर्बी क्षेत्रको हरद एरियामा नेचुरल ग्यांसका बिशाल भण्डार फेला परेका छन र साउदी आरामकोले ती ग्यांस उत्पादन गर्ने र साउदी अरबको समग्र ग्यांस उत्पादन सन २०३० सम्ममा ५०% बृद्धी गर्ने लक्ष लिएर काम गर्ने भएको जनाइएको छ । (ग) मध्यपुर्ब ३. कतार र बहराइनका बिच दुइ देश जोड्न समुद्रमा कजवे बनाउन भएको पुर्ब सहमति बमोजिम अब कार्यान्वयनमा…

Read More

19Nov23    (क) नेपाल १. नेपाल सरकारले चेक बाउन्समा सकेसम्म मिलापत्र गराउने कानुनी व्यवस्था गर्न लाग्दा चेक बाउन्सका घटना भने बढेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेरबहादुर कडायतले साउनदेखि असोजसम्म २ अर्ब ९४ करोड ४४ लाख ७० हजार ६९१ रुपैयाँको चेक बाउन्स भएको जानकारी दिए। संख्यात्मक रुपमा हेर्दा सानो परिमाणका चेक बढी बाउन्स भएका छन्। नेपालको अर्थतन्त्र र सुशासनमा यो पनि एउटा समस्या, बिकृति र खतराको सूचक हो ।  (ख) साउदी अरब २. साउदी अरबले सरकारी कार्यालयका कर्मचारीहरूलाइ अतिरिक्त काम (Overtime) मा लगाउनुपर्दा अग्रिम बिभागिय स्वीकृति आवश्यक पर्ने नियम बनाएको गल्फ न्युजले जनाएको छ । (ग) मध्यपुर्ब ३. गाजामा…

Read More