Author: Migworks Nepal

8Nov23    (क) नेपाल १. नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल मेउली मोन्टेललेने  (Danielle Meuwly Monteleone)  ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसँगको भेटवार्तामा सुरक्षित आप्रवासनलाई थप व्यवस्थित गर्न स्वीट्जरल्यान्ड सरकार तयार रहेको बताएकि छिन । हाल नेपालमा स्वीट्जरल्यान्ड सरकारको सहयोगमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) लगायतका परियोजना सञ्चालित छन् ।  (ख) साउदी अरब २. साउदी अरबको यातायात प्राधिकरणले SAPTCO संगको सहकार्यमा दमाम र कतिफमा बिद्युतिय बसहरू सञ्चालनमा ल्याएको छ । ३७ सिट क्षमताका यी बसहरू एक पटक चार्ज भए पछि १८ घण्टा ३०० किमी चल्न सक्ने ब्याट्रीबाट सञ्चालित छन । बसभित्र, फ्रि वाइफाइर र मोबाइल चार्जिङ पोर्टहरूको ब्यवस्था समेत रहेको साउदी…

Read More

7Nov23   (क) नेपाल १.  नेपाल आयल निगम र काठमाडौं विश्‍वविद्यालय (केयू)को सहकार्यमा पहिलो हाइड्रोजन फ्युल कार नेपाल भित्रिएको छ। यसमा प्रयोग भएको नेक्सो एक किसिमको हाइड्रोजन फ्युल सेल एसयूभी हो जसले अत्याधुनिक प्रविधि र उत्कृष्ट ड्राइभिङ दायराका साथ फ्युचरिस्टिक डिजाइनलाई संयोजन गरेको छ। यो गाडी केयूले ३३ हजार डलरमा ल्याएको हो। यसमा भएको ६ केजी हाइड्रोजन फ्युल सिलिन्डरले ८०० किलोमिटरसम्म रेन्ज दिने छ र यसलाई रिफिल गर्न ५ मिनेटको मात्र समय लाग्छ।  (ख) साउदी अरब २. तेलको मूल्यमा आएको कमी र उत्पादनमा समेत कमि हुंदा चालु बर्षको तेस्रो त्रैमासिकमा साउदी आरामकोको नाफा २३% ले घटेको जनाइएको छ । गतः…

Read More

6Nov23   (क) नेपाल १.  जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न डा शेष घलेको उपस्थितिमा बसेको एनआरएनए आइसिसीको २० औं बिशेष बैठकले १ करोड रुपैयाँभन्दा बढी रकम उठाउंदै तत्काल राहतका लागि स्थानीय निकायको समन्वयमा पहिलो चरणको राहत भूकम्पबाट अति प्रभावित क्षेत्र आठबिसकोटका पीडितहरुका लागि एक हजार थान कम्मल र खाद्यान्न लिएर संघका युथ ब्राण्ड एम्बास्डर दिपेश खत्री सहितको टोली त्यसतर्फ गएको संघले जनाएको छ । साथै घलेको नेतृत्वमा संघका सल्लाहकारहरु एसि शेर्पा तथा श्याम तामाङ र एमआईटी ग्रुप फाउण्डेशनका सञ्चालक सुरेश चित्रकार सम्मिलित एक संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी पीडित तथा जनप्रतिनिधिहरु र…

Read More

5Nov23   (क) नेपाल १.  गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा आज ५ नोभेम्बर २०२३ मा बसेको  बैठकले गत शुक्रबार राति ११.४७ बजे जाजरकोटको बारेकोट–१ रामीडाडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउपालिका, बारेकोट गाउपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउपालिका आसपास क्षति पुगेकोमो ती क्षेत्रमा भुकम्प पीडित बनेकाहरूलाइ आपतकालीन सहयोग र दीर्घकालीन कामको लागि गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेज्यूको नेतृत्वमा काम गर्ने निर्णय गरेको छ। तत्काल सहयोगको लागि Bank Details: Bank Name: Prabhu Bank Account Holder’s Name: Global NRN Foundation Account#: 1360153306500014 Swift: PRVUNPKA Account Type: Current…

Read More

4Nov23   (क) नेपाल १.  हिंजो मध्यरातमा जाजरकोटमा केन्द्र रहेको ६.४ रेक्टर स्केलको भुकम्पले कम्तिमा जाजरकोट र रूकुममा कम्तिमा १५७ जनाको ज्यान लिइसकेको छ भने १९७ जना घाइते भएकाछन । ५०० ससस्त्र प्रहरीले सो क्षेत्रमा थप घाइते र मृतकहरूको खोजि गरिरहेका छन भने उद्धारका लागि आज बिहानै प्रधानमन्त्री पुस्प कमल दहाल लगायत सरकारी तथा गैर सरकारी संयन्त्रहरू सो क्षेत्रमा खटिएकाछन । रूस, चिन, अमेरिका लगायतले उद्धार तथा राहतमा सघाउने घोषणा गरेका छन । सो क्षेत्रमा निर्मित माटोका र माटोले नै जोडिएका ढुंगाका घरहरू प्राय भत्केका छन भने धेरै घरहरू बस्नै नमिल्नेगरी चिरा परेकाछन, पिलर सिस्टममा निर्मित केही पक्की घरहरू मात्रै…

Read More

3Nov23    (क) नेपाल १. टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको छ । (ख) साउदी अरब २. बिश्व बैंकको तथ्यांकमा साउदी अरबमा आप्रबासीहरूले सेप्टेम्बर २०२३ मा कूल ९.९१ अर्ब साउदी रियाल बिप्रेशन (रेमिटान्स) पठाएका छन । यो राशी गतः बर्ष २०२२ को यसै महिनाको तुलनामा १२.५७% ले कमि हो । (ग) मध्यपुर्ब ३ भिजिट भिषाका कारण युएइमा समस्या बढेपछि युएइले अफ्रिकाका २० देशहरूलाइ अब आइन्दा भिजिट भिषा नै नदिने गरी प्रतिबन्ध लगाएको छ । घ) अन्तराष्ट्रिय (International) Nibras Talib, CEO of the Labour Market Regulatory…

Read More

2Nov23   (क) नेपाल १. नेपाल राष्ट्र बैंकले मुलुकमा हाल “खराब कर्जा” निकै बढेकाले खराब कर्जा भित्र पर्ने बिभिन्न १४ थरीका अवस्थाबारे सचेत पार्दै त्यस्ता कर्जा अब आइन्दा प्रबाह नगर्न सचेत पार्दै सबै बैंकहरूलाइ परिपत्र गरेको छ ।   (ख) साउदी अरब २. नेपाली राजदूतावास रियाधले साउदी अरबका सरकारी कार्यालयहरूको सञ्चालन समय तालिकासंग मिलान गर्दै अबदेखि नेपाली राजदूतावास रियाध पनि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला रहनेभएको बारेमा सूचित गरेको छ । (ग) मध्यपुर्ब ३ नेपालको वैदेशिक रोजगार बिभागले केहि दिनदेखि FEIMS  र बायोमेट्रिक सिस्टममा प्राविधिक समस्या आएकोमा हाल उक्त समस्या हल भैसकेकाले पुर्ववत अनलाइनमै श्रम स्वीकृति  र पुनः…

Read More

1Nov23   (क) नेपाल १. NRNA को बालुवाटारस्थित केन्द्रिय सचिवालयमा हिंजो भएको झडपले संस्थाको छबीमा कालो पोतिएको छ र कुनै बेला सबैको साझा, पवित्र र गर्बिलो संस्था मानिने NRNA अहिले इतिहासमै सर्वाधिक बदनाम, बिवादित र कलंकित बनेको छ र यसो हुनुका पछाडी मुल कारण भनेकै संस्थाको राजनैतिकरण नै हो, जसको नांगो नाच प्रबासमा बिभिन्न देशहरू देखि केन्द्रिय सचिवालय बालुवाटार भित्रै पनि मञ्चन भएको छ; सच्चा, इमान्दार र निस्ठावान एनआरएनहरूको शिर यसरी झुकेको छ कि आंफूलाइ एनआरएनएको सदस्य भन्न पनि लाज लाग्ने नविनतम अवस्था सृजना भएको छ ।   (ख) साउदी अरब २. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले…

Read More

31Oct23   (क) नेपाल १. नेपाल प्राधिकरणले इभी चार्जिङ स्टेशनले इभी चार्ज गरे बापत लिने शुल्कमा १५० प्रतिशत बृद्धी गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणले अहिलेसम्म मुलुकभर कूल ५१ वटा चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ र ती मध्य १० वटामा सदैव लाइन लाग्न थालेको छ चार्जिङका लागि । अहिले प्राधिकरणले निजि क्षेत्रलाइ समेत इभि चार्ज गर्दा बिद्युत महशूलको २०% मात्रै बढी शुल्क लिन अनुमति दिएकोमा अब बढी लिन पाउने छन। एउटा चार्जिङ स्टेशन सञ्चालन गर्दा रू. ६० लाख खर्च हुने तर साविकको दरमा इभि चार्ज गर्दा दैनिक रू. ३ हजार मात्रै आम्दानी हुने हुंदा यो काममा निजि क्षेत्रलाइ समेत मुलुक…

Read More

30Oct23   (क) नेपाल १. नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् ।   (ख) साउदी अरब २. साउदी अरबको सिभिल डिफेन्सले आगामी शुक्रबारसम्ममा साउदी अरबका अधिकांश क्षेत्रमा भारी बर्षा हुने जनाउंदै नागरिक समाजलाइ आवश्यक सावधानी…

Read More