30Oct23
(क) नेपाल
१. नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् ।
(ख) साउदी अरब
२. साउदी अरबको सिभिल डिफेन्सले आगामी शुक्रबारसम्ममा साउदी अरबका अधिकांश क्षेत्रमा भारी बर्षा हुने जनाउंदै नागरिक समाजलाइ आवश्यक सावधानी अपनाउन सचेत पारेको छ ।
(ग) मध्यपुर्ब
३ कतारका अमिरको आगामी नोभेम्बर ६ र ७ तारिखमा हुन भनिएको नेपाल भ्रमण पछि सरेको छ । नयां भ्रमण तालिका दुइ देशहरूका बिच थप छलफल भए पश्चात तय गरिने भएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- The Ministry of Justice announced that it has granted law practice license to 15 foreign law firms. The ministry is also examining currently another 15 applications seeking license to practice the legal profession in the Kingdom.
The ministry said that the licenses were granted to several companies from countries such as the United States of America and the United Kingdom. This aimed at upgrading and developing the legal profession, enhancing the efficiency of its practitioners, and improving the business and investment environment in the Kingdom