5Nov23
(क) नेपाल
१. गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा आज ५ नोभेम्बर २०२३ मा बसेको बैठकले गत शुक्रबार राति ११.४७ बजे जाजरकोटको बारेकोट–१ रामीडाडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउपालिका, बारेकोट गाउपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउपालिका आसपास क्षति पुगेकोमो ती क्षेत्रमा भुकम्प पीडित बनेकाहरूलाइ आपतकालीन सहयोग र दीर्घकालीन कामको लागि गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेज्यूको नेतृत्वमा काम गर्ने निर्णय गरेको छ।
तत्काल सहयोगको लागि
Bank Details:
Bank Name: Prabhu Bank
Account Holder’s Name: Global NRN Foundation
Account#: 1360153306500014
Swift: PRVUNPKA
Account Type: Current
Note: थप निर्णय र अहिले सम्म उठेको रकम सहितको अपडेट तुरुन्त गरिनेछ।
सचिवालय
गैरआवासीय नेपाली संघ
नोवेम्बर ५, २०२३
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले दमाम दिन गैरहेको इ-पासपोर्टको स्थलगत सेवाको अवधि बढाएर अब लगातार ३ दिन (१७, १८ र १९) नोभेम्बरमा दिनेभएको छ ।
(ग) मध्यपुर्ब
३ साउदी अरबले इश्लामिक सरियाका केही प्रावधानलाइ अपवादमा राखेर बांकि सबै सरकारी कामकाजहरूमा अब आइन्दा अंग्रेजी पात्रो (Gregorian Calendar) प्रयोगमा ल्याउने भएको अरब न्युजले जनाएको छ । यस अघि साउदी अरबमा सर्वत्र अरबिक पात्रो (Hijri Calendar) मात्रै प्रयोग हुनेगर्दथ्यो ।
घ) अन्तराष्ट्रिय (International)
- The government of Nepal has taken a stern stance on the Chinese social media platform TikTok following a surge in posts that promote social discord and hatred.
The Ministry of Home Affairs issued a notification on Sunday, declaring its intention to automatically remove content that spreads hatred and malice on TikTok.
In a bid to curb the misuse of social networks, the government has initiated the automatic removal of illicit content published and disseminated on the platform.