23Nov23
(क) नेपाल
१. नेपालको अर्थतन्त्र गहिरो मन्दीमा रहेको आयातको तथ्यांकले देखाएको छ। पर्वहरुका कारण सबैभन्दा धेरै सामानको माग हुनुपर्ने महिनामै आयात खुम्चिएको छ, निर्यात पनि घटेको छ ।
(ख) साउदी अरब
२. साउदी अरब र पाकिस्तानले अधिक पाकिस्तानीहरूलाइ साउदी अरबमा रोजगार दिने इच्छा पत्र (Letter of Intent) मा हस्ताक्षर गरेकाछन ।
(ग) मध्यपुर्ब
३. कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखी २ दिने भ्रमणका लागि नेपाल आएकाछन ।
घ) अन्तराष्ट्रिय (International)
- The Central Investigation Bureau has arrested a man on the charge of his involvement in hundi transactions and online betting.
Hundi is an informal/illegal form of remittance made through illegal channels.
The CIB team raided the house of Rupesh Shrestha at 1pm on Wednesday and arrested him for investigation. Police said they found Shrestha’s involvement in illegal transfers of money and online betting as they checked his mobile.