25Nov23
(क) नेपाल
१. अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित २ सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष उक्त रकम आम्दानी भएको हो।
(ख) साउदी अरब
२. साउदी अरबले बच्चा सहितका महिला यात्रीहरूलाइ साउदी अरबमा सञ्चालन हुने बस, मेट्रो/रेल र पानी जहाजमा अगाडीका सिट आरक्षित गरी दिनुपर्ने नियमन गरेको छ साथै उडानमा २ घण्टा भन्दा बढी ढिला भएमा हवाइ यात्रीहरूलाइ उनिहरूकै रोजाइ र निर्णय बमोजिम फुल रिफण्ड या बिना अतिरिक्त चार्ज अर्को फ्लाइटको टिकट दिनुपर्ने पनि नियमन गरेको छ ।
(ग) मध्यपुर्ब
३. वैदेशिक रोजगार बिभागले हाल FEIMS को सर्भरको मेन्टिनान्सको काम भैरहेकाले यसमा कुनै पनि फाइलहरू अपलोड नगरिदिनुहुन सूचित गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Nearly three weeks after India’s appointed legal team filed an appeal against the death penalty for the eight Indian naval veterans, Qatar’s court of first instance has accepted it.
“The wives of two naval veterans were present in court when an announcement was made in Arabic at 10 am on Thursday. It took sometime for it to be known that the appeal has been accepted and will be considered by the court. The next hearing is slated to be within one week,” said a source.
It may be recalled that on October 26, the Qatari court had announced the death penalty for these eight naval veterans who have been imprisoned since August 30, 2022.