26Nov23
(क) नेपाल
१. वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।
(ख) साउदी अरब
२. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले साउदी अरबमा निजि क्षेत्र (कम्पनीहरू)मा कार्यरत कामदारहरूले अब आइन्दा एक साथ २ रोजगार गर्न पाउने खुलाएको छ । गल्फ न्युजका मुताविक यसो गर्नु अघि कामदारहरूले आफ्नो रोजगारको करारमा त्यसो गर्न प्रतिबन्ध लागे नलागेको यकिन गर्न भने सुझाएको छ ।
(ग) मध्यपुर्ब
३. नेपालका परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।
घ) अन्तराष्ट्रिय (International)
- Israel confirmed on Wednesday that one of the hostages, a foreign worker in a border town, had given birth in Gaza, without naming Ms Munkan.
‘One of the kidnapped women was pregnant. She gave birth to her baby in Hamas captivity,’ Israeli First Lady Sara Netanyahu said in a letter addressed to her American counterpart Jill Biden.
‘You can only imagine, as I do, what must be going through that young mother’s mind as she is being held with her newborn by these murderers.’