17Nov23
(क) नेपाल
१. नेपालमा टिकटकमा सरकारी प्रतिबन्ध लागेपछि टिकटकको लत लागेका अर्थात हर हालतमा टिकटक चलाउनै पर्नेहरूले धमाधम VPN को प्रयोग गर्दै टिकटक चलाउन थालेपछि VPN को प्रयोग जोखिमपूर्ण हुने भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत पारेको छ ।
(ख) साउदी अरब
२. गुगलले साउदी अरबको दमाममा गुगल क्लाउडको क्षेत्रिय केन्द्र खोलेको छ जसले यो क्षेत्रका सरकारी तथा निजि सेवाग्रहीहरूलाइ नयां, सुरक्षित र अत्याधुनिक डिजिटल सेवा सुविधा प्रदान गर्ने भएको SPA ले जनाएको छ ।
(ग) मध्यपुर्ब
३ कतारको कर प्राधिकरणले यहां कार्यरत लार्सन एण्ड टुब्रो (L&T) कम्पनीले खुद आय लुकाएर फर्जी अडिट रिपोर्ट बनाइ करछली गरेको पत्ता लगाए पछि यो कम्पनीलाइ १० करोड ४५ लाख कतारी रियाल जरिमाना गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- One Nepali youth has died in US immigration detention.
32-year-old Subas Shrestha of Bahrabise Municipality-6, Sindhupalchok, who had been in US immigration custody for two and a half months, died at the Karnes County Immigration Processing Center in Texas last Monday.
The US Immigration and Customs Enforcement Agency ICE has confirmed his death. The official cause of his death has not been disclosed.
According to family sources, he left home on August 22. After paying 8.5 million rupees to the agent, he reached Mexico from Kathmandu via Turkey and Spain.
Last September 2, he illegally entered Lukeville, Arizona, USA from Mexico.
He was immediately apprehended by immigration officials and detained at the Karnes County Immigration Processing Center in Texas. He died on November 13 while in custody. They were preparing to deport him for illegal entry.