18Nov23
(क) नेपाल
१. NRNA UK का अध्यक्ष प्रेम गाहा मगरले फेसबुक लाइभ सहित पत्रकार सम्मेलन गर्दै संस्था, संस्थामा रहेका बिवादहरू, सांगठनिक तथा परोपकारी गतिबिधिहरूबारे नविनतम खुलासा गरेका छन । सो अवसरमा एनआरएनए युके मार्फत जाजरकोट-रूकुमका भुकम्प पीडितहरूका लागि संकलित सहयोग राशीको चेक हस्तान्तरण पनि भएको छ ।
(ख) साउदी अरब
२. साउदि नोट (साउदी रियाल)लाइ च्यात्ने, केरमेट गर्ने, रंग लगाउने या कुनै पनि क्षति या अपमान गर्नेलाइ ३ देखि १० हजार रियाल जरिमाना र ३ देखि ५ बर्षसम्मको जेल सजाय हुनेभएको छ ।
(ग) मध्यपुर्ब
३. गतः अक्टोबर ७ तारिखका दिन हमासले इज्राइलमा आक्रमण गरी कब्जामा लिएका बिपिन जोशीको खोजी तथा सकुशल स्वदेश फिर्ता गराइदिनका लागि बिपिनका बाबु आमाले कञ्चनपुर भ्रमणमा रहेका परराष्ट्र मन्त्री एन पी साउदलाइ भेटेरै अनुरोध गरेका छन ।
घ) अन्तराष्ट्रिय (International)
- A total of 10 writ petitions have been filed in the Supreme Court against the government’s decision to ban TikTok in Nepal.
The Council of Ministers’ meeting on last November 13 had decided to ban the video-sharing platform in Nepal. The petitioners in their writ have demanded to rescind the decision to ban TikTok, according to Govinda Ghimire, Deputy Spokesperson at the Supreme Court.