15Nov23
(क) नेपाल
१. बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।
धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताए । उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए
(ख) साउदी अरब
२. साउदी अरबले सहि भिषा नलिइ साउदी प्रबेश गर्न खोजेका नाइजेरियनहरूलाइ तत्काल फिर्ता पठाउंदै अन्य देशका नागरिकलाइ समेत साउदी अरब तर्फको यात्रा गर्नु अघि नै आंफूसंग उपयुक्त भिषा प्राप्त भए नभएको यकिन गरेर मात्रै साउदी यात्रा गर्न सूचना जारी गरेको छ ।
(ग) मध्यपुर्ब
३ दुबइ एअरपोर्टमा यो बर्ष (२०२३) मा सर्वाधिक संख्या (८ करोड ६९ लाख) मानिसले आवागमन गर्ने प्रक्षेपण गरिएको छ र यात्रीहरूको यही बढ्दो चापलाइ थेग्न दुबइमै सन २०३० सम्ममा पूरागर्नेगरी अर्को मेगा एअरपोर्ट निर्माण थालिनेभएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Award-winning Indian skydiver Shital Mahajan became the first woman in the world to jump from 21,500 feet in front of Mt Everest.