14Nov23
(क) नेपाल
१. नेपाल दूर सञ्चार प्राधिकरणले सरकारी ऐन र सरकारको निर्णय बमोजिम टिकटकलाइ नरोकेमा मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूलाइ कार्बाही गर्नेभएको छ ।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले दमाममा आयोजना हुने राहदानी शिविर संचालन हुने स्थान र लोकेशन बारे जानकारी दिएको छः
स्थानः अल असेम रेष्टहाउस फर फेस्टिवल अल फैसलिया, दमाम
लोकेशनः https://goo.gl/maps/mM9umqbEP5eTPKob8
(ग) मध्यपुर्ब
३ कतारको उद्योग तथा बाणिज्य मन्त्रालयले यही नोभेम्बर २९ देखि डिसेम्बर २ तारिखसम्म दोहा प्रदर्शनी तथा सभा केन्द्रमा “Made in Qatar” नामक बृहद प्रदर्शनी गर्नेभएको छ । यसमा सहभागी हुन ४५० वटा कम्पनीहरूले नाम दर्ता गरिसकेका छन । यी सबैले प्रदर्शनी स्थलको ३० हजार बर्ग मिटरको क्षेत्र पुरै भरिने भएको द पेनिन्सुला कतारले जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Qatar Charity (QC) has constructed and furnished a 388sqm building for the Shree Janata Secondary School in the Rampurkhap village under the Paroha municipality in Rautahat District of Nepal.
The building with nine classrooms was inaugurated by Meteb Saeed AlMarri, general supervisor of QC’s office in Nepal, and Shekh Wakil, mayor of the Paroha Municipality.
QC also built toilets and handwashing facilities in the school premises and provided furniture such as desks, benches and whiteboards.
Wakil thanked the benefactors of Qatar, QC and Rural Development Centre for supporting the construction of the school building. AlMarri expressed his delight with the assistance provided by the benefactors of Qatar to the people in Nepal.