13Nov23
(क) नेपाल
१. नेपाल सरकारले टिकटकलाइ प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिका, बेलायत, भारत लगायत कैयन युरोपियन मुलुकहरूले यस अघि नै टिकटलाइ प्रतिबन्ध लगाउने निर्णय गरिसकेकाछन । पछिल्लो समयमा टिकटकले एउटा ठूलै बिकृति ल्याएको सरकारले नै महशूस गरेपछि गरिएको यो निर्णयको केहीले बिरोध गरेता पनि धेरैले यो सरकारी निर्णयको स्वागत गरेकाछन । बिरोध गर्नेहरूले समेत टिकटकलाइ नियन्त्रण र नियमन गर्नु चैं जरूरी नै थियो, भनेका छन ।
(ख) साउदी अरब
२. साउदी अरबले कूल ३.७ गिगावाट क्षमताका ४ वटा सोलार पावर प्रोजेक्टहरूका लागि टेण्डर आह्वान गरेको छ ।
(ग) मध्यपुर्ब
३ गाजामा हमासले एक ३ बर्षिय अमेरिकन बालक लगायतलाइ अद्यापी बन्धक बनाइरहेको अवस्थामा तिनको रिहाइका लागि अमेरिका लगायत अन्तराष्ट्रिय समुदायले कतारलाइ परिणाममुखी समन्वय गरिदिन आग्रह गरेका छन । बन्धक ३ बर्षिय बालकका बुवा आमा दुबैलाइ गतः ७ अक्टोबरमा हमासले मारिदिए पछि अनाथ टुहुरा बनेका बालक हुन ।
घ) अन्तराष्ट्रिय (International)
- The government of India has provided a one-time exemption from the export ban to Patanjali Ayurved for shipping 20 tonnes of non-basmati white rice as a donation to Nepal for earthquake victims. Though exports of non-basmati white rice were banned on July 20 to boost domestic supply, exports are allowed on the basis of permission granted by the government to certain countries to meet their food security needs and on request.