18Sep23
(क) नेपाल
१. संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका NRNA का लाइन मिनिस्टर मानिने नेपालका परराष्ट्र मन्त्री एन पी साउदले गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र मजबुत संस्थाले मात्र बाहिर बसेका नेपालीको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न एनआरएनहरूलाइ अनुरोध गरेकाछन । साथै हाल पासपोर्ट र भिषा उपलब्ध गराउन देखिएका केही कठिनाइ र असुविधा निराकरण गर्न यी सेवालाइ आउटसोर्सिङ गरिने भएको समेत खुलासा गरेका छन ।
(ख) साउदी अरब
२. साउदी अरबमा सञ्चालित स्मार्ट ट्याक्सिहरूले आंफूले एक्सेप्ट गरिसकेको ट्रिपलाइ ड्राइभरले नै क्यान्सिल गरेमा ४०० रियालसम्म जरिमाना तिर्नुपर्ने भएको छ ।
(ग) मध्यपुर्ब
३. वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त सबै म्यानपावर एजेन्सीहरूलाइ आ आफ्ना शाखा कार्यालयहरूलाइ यहि असोज मसान्तभित्र विधिवत नविकरण गर्न सूचित गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
4. The Kuwaiti minor arrested for the gruesome murder of 34-year-old Filipino migrant worker Jullebee Ranara, whose charred body was found eight months ago in a Kuwaiti desert, has been found guilty and sentenced to 15 years in prison, the Department of Foreign Affairs (DFA) announced on Thursday.
Aside from imprisonment for the killing, Turki Ayed Al-Azmi, the 17-year-old son of Ranara’s employer, will serve a year behind bars for driving without a license.