19Sep23
(क) नेपाल
१. काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा धमाधम द्रुत बस सेवाका लागि रेड मार्क गरी ‘डेडिकेटेड लेन’ बनाउने क्रममा अहिले रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको छ । संविधान दिवसको अवसर पारी शुरूवात २ वटा बसबाट गरिने भएता पनि छिटै नै यो रूटमा २५ वटा बसहरू चल्नेभएकाछन र यसमा ट्राफिक प्रहरीले समेत यी मार्गमा द्रुत बसहरू र अन्य यातायातलाइ पनि सहजिकरण गर्न खटिनेभएको खबर हबले जनाएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबमा कामदारहरूले आंफूले पाउनुपर्ने तलब नपाएको, बिरामी या दुर्घटनामा पर्दा उपचार सुविधान नपाएको, करार बिपरित काम लगाएको, बिना कारण रोजगारबाट करार सकिनु अघि नै हटाएको या आंफूले कुनै गल्ती नगरेता पनि आंफू बिरूद्ध रोजगारदाता कम्पनीले केश हालेको जस्ता अवस्थामा न्याय र क्षतिपूर्ति सहितको सुविधा र उद्धार समेतका लागि साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयमा https://hrsd.gov.sa/ar/ministry-services/services/269970 यो लिंकमा गएर निवेदन दिनसक्ने मन्त्रालयमा सोधिएको प्रश्नको जबाफ दिने क्रममा खुलासा गरिएको छ ।
(ग) मध्यपुर्ब
३. UAE ले आगामी १ अक्टोबर २०२३ देखि नै लागू हुनेगरी “बेरोजगार भत्ता”लाइ अनिवार्य बनाउने भएको छ । गल्फ न्युजका मुताविक यो बिमाका लागि योग्य जो युएइका नागरिक र रोजगार करारमा बांधिएका आप्रबासी कामदारहरू हुन । यसमा बिजनेस भिषामा रहेका रोजगारदाता, भिजिट भिषा, फेमिलि भिषामा रहेका, उमेर नपुगेका या सेवा निबृत्त कोही पनि समावेश हुन पाउने छैनन । तलब मासिक १६ हजार दिह्राम सम्म हुनेले मासिक ६० दिह्राम र त्यो भन्दा बढी हुनेले मासिक १२० दिह्रामका दरले बार्षिक बिमा गर्नुपर्नेछ र यहि सेप्टेम्बर ३० तारिखभित्रै आंफूलाइ यसमा बिमित नगरेमा ४०० दिह्राम जरिमाना लाग्ने समेत जनाइएको छ । बेरोजगार हुनेले पछिल्लो ६ महिनामा खाइपाइ आएको बेसिक तलबको ६०% बढीमा मासिक २० हजार दिह्रामसम्म ३ महिनासम्म बिमा कम्पनीबाट यो बेरोजगार भत्ता प्राप्त गर्नसक्नेछन ।
घ) अन्तराष्ट्रिय (International)
4. South Korea confirmed on Tuesday Iranian funds that had been frozen in South Korea have been “successfully” transferred to a third country, after a US-bound plane carrying five Americans freed by Iran left Doha as part of a prisoner swap.
A plane sent by Qatar flew the five US citizens and two of their relatives out of Tehran after both sides got confirmation the $6 billion was transferred from South Korea to Qatari accounts, a source earlier told Reuters.