17Sep23
(क) नेपाल
१. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् ।
आज आयोजित एक समारोहकाबीच मन्त्री बस्नेतले सो आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) निर्माणको शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् ।
(ख) साउदी अरब
२. रियाधमा साउदी प्रहरीले एक साउदी र एक यमनीलाइ बिच सडकमा फोटो खिच्नका लागि कार रोकेको अपराधमा पक्राउ गरी जेल हालेका छन । अरूलाइ असुविधा र असुरक्षा हुनेगरी कसैले पनि कुनै पनि काम गर्नुहुन्न र त्यसो गरेमा त्यो अपराधिक कर्म हुनजाने मान्यता बमोजिम यो कार्बाही भएको गल्फ न्युजको समाचारमा उल्लेखित छ ।
🎥 | شرطة منطقة الرياض تقبض على شخصين لإيقاف مركبتيهما في طريق عام وعرقلة حركة السير ومخالفة الآداب العامة pic.twitter.com/Iy1m2w8pjl
— الأمن العام (@security_gov) September 15, 2023
(ग) मध्यपुर्ब
३. कतारको ट्राफिक कार्यालयले बितेको ८ महिनामा १०,१७३ वटा ट्राफिक नियम उलंघनका केशहरू दर्ता गरेका छन जसमा गाडीका सिसाहरूमा कालो टिन्ट गरी भिजिबिलिटी घटाएको र/या गाडीले सामान्य भन्दा बढी आवाज दिएर ध्वनी प्रदुशन (Sound Pollution) बढाएका थिए । कतारमा यस्तो गर्नेका लागि पनि जरिमाना र गाडी नै जफत समेत गरिने कानुनी ब्यवस्था छन ।
घ) अन्तराष्ट्रिय (International)
4. Hanan Al Ruwaili, a seasoned Saudi nurse at Sawyer General Hospital in Al Jawf, has become the talk of the town after intervening to assist victims of a traffic accident she witnessed while returning from a trip from Tabuk.
While on the main road, Al Ruwaili noticed the accident and without hesitation, exited her husband’s car to offer assistance. Demonstrating professional diligence and compassion, Al Ruwaili helped stabilise the condition of the victims. She also took measures to manage bleeding while waiting for emergency services to arrive.
Throughout the ordeal, she maintained communication with the Red Crescent, ensuring the victims were transported to the hospital and were reported to be in good condition upon arrival.