27Oct23
(क) नेपाल
१. ‘समृद्ध किसान आत्मनिर्भर गुल्मी’ भन्ने नारासाथ गुल्मी जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ वटै स्थानीय तहले संयुक्त रुपमा दश बुँदे घोषणापत्र जारी गरेका छन् ।
(ख) साउदी अरब
२. साउदी अरबका दमाम र जेद्धा एअरपोर्टले यात्रीहरूलाइ आफ्नो गन्तब्यमा पुग्नका लागि लाइसेन्स लिएका दर्तावाला ट्याक्सी मात्रै प्रयोग गर्न सूचित गरेका छन । यात्रीहरू स्वयम र निजका सर सामान (लगेज)को सुरक्षाका लागि समेत यसो गर्न सचेत पारिएको छ ।
(ग) मध्यपुर्ब
३ रोयल बहराइन हस्पिटलमा कार्यरत ५० बर्षिय भारतिय इन्टर्निस्ट (बिशेषज्ञ) डा. सुनिल रावलाइ इज्राइल-प्यालेस्टाइनका बिच जारी युद्धका बारेमा ट्वीट गरेको (जुन पछि उनी स्वयमले डिलिट गरेका थिए) अभियोगमा पदमुक्त गरिएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- United Nations (UN) Secretary-General António Guterres will be visiting Nepal from October 29 to November 1, at an invitation of Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’.
The UN Secretary-General will be arriving on an official visit to Nepal first time since he assumed office in January 2017.
During the visit, he will address a joint session of the Federal Parliament on October 3.