26Oct23
(क) नेपाल
१. बाराको सिमरामा एकैपटकमा एउटै उद्योगबाट तीन अर्ब रुपैयाँको लगानीमा विद्युतीय चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। उद्योग विभाग स्रोतका अनुसार ग्यास व्यवसायीका रुपमा चर्चा कमाएका व्यवसायी शिव घिमिरेले नेपालमै विद्युती सवारी मोटरसाइल/स्कुटर, कार/जिप, बस लगायतका सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको र उद्योग स्थापनाका लागि आवश्यक जग्गासमेत लिइसकेको बताएका छन ।
(ख) साउदी अरब
२. आगामी २८ अक्टोबर देखि २ नोभेम्बर सम्म ढाका उद्योग बाणिज्य संघ (DCCI) को ६१ सदस्यीय प्रतिनिधि मण्डलले साउदी भ्रमण गर्नेभएको छ । साउदी च्याम्बर अफ कमर्श लगायतका साउदी अरबका सरकारी उच्च अधिकारीहरूसंग दुइ पक्षिय उद्योग तथा ब्यापार बिस्तार बारे केन्द्रित हुने भेटवार्तामा बंगलादेशले हालको बार्षिक २ अर्ब डलरको ब्यापारलाइ सन २०३० सम्ममा बढाएर बार्षिक ६ अर्ब डलरमा पुर्याउने लक्षका साथ वार्ता गर्ने भएकाछन ।
(ग) मध्यपुर्ब
३ कतारको अदालतले ८ जना पुर्ब भारतिय सेनाका अधिकारीहरूलाइ जासुसी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । भारतले अदालतको उक्त फैसलाको डिटेल्स मागेको एशोसियट प्रेस लगायतले जनाएका छन ।
घ) अन्तराष्ट्रिय (International)
- In an emergency session of the Terrorist Financing Targeting Center (TFTC) this week, the U.S. called on allies in the Middle East to increase efforts to cut off outside funding for Hamas, the organization that perpetrated a massive attack on Israeli civilians on October 7.
The Treasury Department called on the member countries of the TFTC to use their influence to do more to cut off the flow of funds to Hamas, which controls the Gaza Strip, home to some 2.3 million Palestinians who have been under relentless Israeli shelling for more than two weeks.
The U.S. has classified Hamas as a terrorist organization since 1997.