Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२९२

श्रमिक सूचना र सन्देश – १२९२

0
By Migworks Nepal on November 11, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

10Nov23

 

(क) नेपाल

१. यो बर्ष असोजमा रू. १ खर्ब ३६ अर्ब रेमिटान्स भित्रिएपछि नेपालका आर्थिक खाता पाता फेरिएका छन । गतः असार सम्म ७२ अर्ब घाटामा रहेका चालु खाता असोजसम्म आइपुग्दा सिर्फ ३ महिनामै ५९ अर्ब बचतमा देखिएका छन । रेमिटान्स खुदै गतः बर्षको यसै अवधिको तुलनामा ३०% ले बढेको हो । महंगीका कारण आयात बढ्न नसक्दा बिदेशी मुद्रा सञ्चिती पनि बढेर रू. १६ खर्ब ४३ अर्ब बराबर हुन पुगेको र महंगी दर पनि भदौमा ८.५% रहेकोमा असोजमा ७.५% मा झरेको बिजमाण्डुले जनाएको छ ।

 

 (ख) साउदी अरब

२. आफ्नो देशको मिलिटरी स्कूलबाट मेकानिकल टेक्नोलोजीमा डिप्लोमा गरेको प्रमाण पत्र देखाएर साउदी इञ्जिनियरिङ काउन्सिलमा दर्ता हुंदै रोजगार गर्दै आएका एक आप्रबासी कामदारको उक्त प्रमाणपत्र अन्तत भेरिफाइ हुन नसकि नक्कली सावित भए पछि निज आप्रबासी कामदारलाइ साउदी अरबमा जरिमाना तिराएर, जेल सजाय दिंदै अन्तत देश निकाला गरिएको छ ।

 

(ग) मध्यपुर्ब

३ साउदी अरबको रियाधमा श्रम स्वीकृति लिइ आएका कामदारहरूले करार बमोजिम काम, तलब, सुविधा केही पनि नपाइ अलपत्र परेपछि वैदेशिक रोजगार बिभागमा उजुरी गरेपछि विभागले निजहरूको उद्धार नहुञ्जेल पठाउने एजेन्सीलाइ निलम्बन गर्दै साउदी रोजगारदाता कम्पनीलाइ समेत प्रतिबन्ध लगाउदै कालो सूची (Black List) मा राखेको बिभागले प्रेश बिज्ञप्ती मार्फत जनाएको छ ।

घ) अन्तराष्ट्रिय (International)

  1. The government of Nepal has decided to accept a $100 million concessional loan from the Asian Development Bank provided under the budgetary assistance.

A Cabinet meeting held on Thursday decided to accept the loan of Rs13.26 billion, said Minister for Communications and Information Technology Rekha Sharma, who is also the government spokesperson.

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२९१
Next Article श्रमिक सूचना र सन्देश – १२९३

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.