12Oct23
(क) नेपाल
१. देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आजदेखि अनलाइन सेवा सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् । मन्त्री ज्वालाले भने, “दैनिक हजारौँ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।”
(ख) साउदी अरब
२. साउदी अरबले भविष्यमा सम्भावित शुद्ध पानीको संकटमा उपयोगी बन्न हेतु रियाधमा ग्लोबल वाटर अर्गानाइजेशन स्थापना गर्ने भएको छ । समुद्रको पानीलाइ प्रशोधन गरी शुद्ध पानीको बिशाल भण्डारण गर्ने र बिश्वलाइ नै पानीको अभाव या संकट पर्दा पानी उपलब्ध गराउने लक्षको ट्रेड अरेबियाले खुलासा गरेकोछ ।
(ग) मध्यपुर्ब
३. इज्राइलमा जारी ताजा युद्धबाट प्रभावित २५३ जना नेपालीहरूलाइ नेपाल सरकारले नेपाल एअरलाइन्सको जहाजबाट स्वदेश फिर्ता ल्याएको छ । यस अघि इज्राइलको नेपाली राजदूतावासमा ३५० जनाले स्वदेश फर्काइदिन निवेदन दिएको दूतावासले जनाएको थियो ।
घ) अन्तराष्ट्रिय (International)
- United States officials and the Qatari government have agreed to block Iran from accessing the $6 billion funds that were unfrozen after a prisoner swap in September.
It was a politically controversial move in the U.S. and has been criticized as most Republican lawmakers said Iran would use the money to conduct terror.
The $5.9 billion in cash is money South Korea owed Iran but had not yet paid due to U.S. sanctions that were instated in 2019 during the Trump administration.
U.S. officials previously said Hamas has received weapons and training from Iran but no evidence has been produced to show Iran’s direct role in the war.