1Nov23
(क) नेपाल
१. NRNA को बालुवाटारस्थित केन्द्रिय सचिवालयमा हिंजो भएको झडपले संस्थाको छबीमा कालो पोतिएको छ र कुनै बेला सबैको साझा, पवित्र र गर्बिलो संस्था मानिने NRNA अहिले इतिहासमै सर्वाधिक बदनाम, बिवादित र कलंकित बनेको छ र यसो हुनुका पछाडी मुल कारण भनेकै संस्थाको राजनैतिकरण नै हो, जसको नांगो नाच प्रबासमा बिभिन्न देशहरू देखि केन्द्रिय सचिवालय बालुवाटार भित्रै पनि मञ्चन भएको छ; सच्चा, इमान्दार र निस्ठावान एनआरएनहरूको शिर यसरी झुकेको छ कि आंफूलाइ एनआरएनएको सदस्य भन्न पनि लाज लाग्ने नविनतम अवस्था सृजना भएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले सञ्चालन गरेको वेभ पोर्टल किवामा मा नयां फिएचर थप्दै अब रोजगारमा कामदारसंगको समझदारी बमोजिम पारिश्रमिक स्वरूप कम्पनीले सेल्स या कम्पनीको नाफा मध्यबाट कामदारलाइ सो को निश्चित प्रतिशत तोकेर पनि पारिश्रमिक दिन पाउने प्रावधान राखिएको छ । यसरी दिएको पारिश्रमिक भुक्तानीका आधारमा पनि रोजगारदाता कम्पनीले वेज प्रोटेक्सन सिस्टम (WPS) को शर्टिफिकट किवाबाटै डाउनलोड गरी प्रिण्ट गर्न सकिने खुलाइएको छ ।
(ग) मध्यपुर्ब
३ युद्धका कारण गाजामा फसेका बिदेशी नागरिकहरू अब गाजाबाट इजिप्ट प्रबेश गर्ने नाका राफाबाट बाहिरिन सक्नेभएकाछन । कतारको मध्यस्थतामा बिदेशी पासपोर्ट होल्डरहरूका लागि यो बिशेष ब्यवस्था (सुविधा) उपलब्ध गराइएको इण्डिया टुडेले जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- There has been a notable surge in tourist arrivals. According to the Nepal Tourism Board, the Department of Immigration’s report reveals that Nepal received a staggering 117,306 tourists in October. This marks a historic milestone for monthly tourist visits to Nepal.
According to a Director of the Nepal Tourism Board, Maniraj Lamichhane, the last time Nepal witnessed such a large number of tourists in a single month was in October 2019, when 113,000 visitors arrived. This record has now been surpassed this year.
Business insiders report that a substantial portion of these tourists hail from India, Bangladesh, China, and Sri Lanka. Additionally, there is a notable influx of non-resident Nepalis arriving from the United States and Europe.