29Sep23
(क) नेपाल
१. बिश्वमा फोहोर ब्यवस्थापनमा अग्रणि एबंम सफल संस्था Sejin Green and Energy Co.Ltd का उपाध्यक्ष Mr.Hwang Choi र Line Producer Mr. Joung Heo साहित NRNA का अध्यक्ष बिनोद कुंवरले सिसडोल र बन्चरे डाँडाको अवलोकन गरी शहरी विकास मन्त्री माननिय सिता गुरुङ सङ्ग सम्बावित व्यवस्थापनका बारे सकारात्मक छलफल छलफल भएको छ।
(ख) साउदी अरब
२. साउदी अरबमा उम्राह गर्नेगरी भिषा पाएका पाकिस्तानको एक परिवारका नाबालक बच्चा सहितका १६ जना परिवारका सबै सदस्यहरूलाइ मुल्तान एअरपोर्टमा जहाज चढ्न नदिएर रोकियो र उनिहरू बिरूद्ध फेडरल इन्भेस्टिगेस एजेन्सी (FIA) ले केश दर्ता गर्यो। अनुसन्धानबाट उनीहरू सबै जना साउदी अरबमा भिक्षा (दान) माग्नका लागि पठाइन (आउन) लागेका थिए र उनिहरूको भिषा र खाने बस्ने समेतको ब्यवस्था पाकिस्तानमै कृयाशिल ३ वटा ट्राभल एजेन्सीहरूले मिलाइदिएका थिए र सो मिलाए बापत उनिहरूले भिक्षा (दान)बाट प्राप्त हुने राशीको आधा हिस्सा पाउने शर्त र समझदारी रहेको समेत खुलेको samaa.tv ले खुलाएको छ ।
(ग) मध्यपुर्ब
३. इजिप्टको काइरो युनिभर्सिटीमा कार्यरत नुर्हानलाइ उनकै सहकर्मी अहमदले गोली हानी हत्या गरिदिएकाछन । अहमदले लामै समयदेखि नुर्हानसंग बिहे गर्ने प्रस्ताव राख्दै आएका थिए जसलाइ नुर्हानले अस्वीकार गर्दै आएकि थिइन । तर अहमद भने एकोहोरो लागि परेका थिए । ५ बर्ष अघि नै अहमदले नुर्हानको कारमा आगजनी गरी बिहे गर्न नमाने जे पनि गर्ने चेतावनी दिइसकेका थिए । अहमदले नुर्हानको हत्या लगत्तै सोही गनले स्वयमलाइ समेत प्रहार गरी तत्कालै आत्महत्या समेत गरेको गल्फ टुडेले जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- DroneAcharya Aerial Innovations Limited, an Indian Company, announced that it has been awarded a $1.26 million (Rs 10.5 crore) contract to provide comprehensive drone sales, service, and software development solutions to Qatar’s Oil and Gas sector. The order has been placed by Triconix Industrial Solutions QFZ LLC, a certified IMS (Integrated Management System) company, based in Qatar, for an end user in the Oil and Gas sector.
“With this strategic collaboration, DroneAcharya is set to revolutionize how the Oil and Gas industry operates in the region by harnessing the power of cutting-edge drone technology,” the company said in a statement.