20Sep23
(क) नेपाल
१. काठमाडौ महानगरपालिकाले बिद्यालय बन्द गरेमा कार्बाही गर्ने भएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबको किंग फाहद अन्तराष्ट्रिय बिमानस्थल दमामले ब्यागेज सम्बन्धी नियमहरू यात्रीहरूको पुर्ब जानकारीका लागि पुनः सार्वजनिक गरेको छ ।
(ग) मध्यपुर्ब
३. कुवेता १९ जना केरलाका सहित कुल ३० जना भारतिय नर्शहरूलाइ उनिहरूले काम गरिरहेको क्लिनिकबाटै गिरफ्तार गरी जेलमा राखिएको छ । गिरफ्तार गरिएको ५ दिन बितिसक्दा पनि गिरफ्तारीका वास्तविक कारणहरूको खुलासा नभएता पनि इरानीले सञ्चालन गरेको उक्त निजि क्लिनिक सरकारी निकायमा दर्ता गरी बिधिवत इजाजत नलिएको, केही नर्शहरूमा हुनुपर्ने योग्यता नभएको जस्ता कारणहरू बिस्तारै खुल्न थालेका छन । कुवेत स्थित भारतिय दूतावास र भारतिय परराष्ट्र मन्त्रीको समेत पहलमा ती सबै नर्शहरूको रिहाइको पहल जारी छ। पक्राउ परेका केही नर्शहरूका दुधे बाल बालिका पनि रहेकाले जेलमै रहेका बेला पनि दुधे बालक बालिकालाइ स्तनपान गराउने अनुमति भने ५ दिनको कुटनैतिक पहलपश्चात मिलेको छ ।
घ) अन्तराष्ट्रिय (International)
4. Yangon’s military government requires migrant workers to remit to junta banks by force.
Those who do not comply with the new rule will be prevented from working abroad for three years after their work permit expires. Military representatives announced that the Russian credit card payment system, called Mir, will be implemented. While the army is criticized for using cluster bombs, Moscow sends the first batch of fighter jets.