13Oct23
(क) नेपाल
१. नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेपाली युवा खाडी जाँदा चामल उत्पादन घटेको बताएकी छिन्। काठमाडौंको राष्ट्रिय सभागृहमा वाग्मती प्रदेश कांग्रेसले आयोजना गरेको कार्यक्रममा राणाले यस्तो बताएकी हुन्।
‘बंगलादेश जाँदा लाज पनि लाग्यो। हाम्रो भन्दा ६ गुणा जनसंख्या। तै पनि चामल यति धेरै उत्पादन गरेको छ। हामीमा चाहिँ जनतालाई खान दिन सकेको छैन। हाम्रो खेतहरु बाँझो छ। हाम्रो युवाहरु खाडीमा उँट चराउन गइरहेका छन्,’ उनले भनिन्।
(ख) साउदी अरब
२. साउदी अरब र चिनका बरिस्ठ सरकारी अधिकारीका बिच इज्राइल-प्यालेस्टाइन युद्ध रोक्न र सर्व साधारण नागरिको जिउ धनको सुरक्षा गर्न दुबै देशले बिशेष पहल र भूमिका निभाउने बारे छलफल गरेको CGTN ले जनाएको छ ।
(ग) मध्यपुर्ब
३. इजरायली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजरायलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो ।
घ) अन्तराष्ट्रिय (International)
- It is encouraging to learn that Bangladesh’s labour market is expanding beyond the Gulf and Southeast Asian countries. According to a report by this daily, our workers are now increasingly migrating to other destinations such as South Korea, Italy and Japan. That said, Saudi Arabia still remains the biggest employer of Bangladeshi labour force, with 54 percent of migrant workers going to the country in 2022. After Saudi Arabia, Oman, the United Arab Emirates, Singapore, Malaysia, Qatar and Kuwait are among other top employers. However, South Korea has now emerged as a promising destination, having recruited some 9,170 workers between January 2022 and June 2023.