Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२५६

श्रमिक सूचना र सन्देश – १२५६

0
By Migworks Nepal on October 5, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

5Oct23

  

(क) नेपाल

१. नेपालमा बिद्युतिय बाहन, खाना पकाउने, पानी तताउने लगायतका बिद्युतिय उपकरणहरूको प्रयोग बढ्दा र पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजारमै भाउ बढ्न जांदा नेपालमा आयात हुने पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य गिरावट आएको छ ।

(ख) साउदी अरब

२. काठमाडौंबाट हिंजो राती साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज उडेको १ घण्टा पछि पाकिस्तान नजिकको आकासबाट काठमाडौं फर्किएको छ ।

जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।

(ग) मध्यपुर्ब

३. साउदी अरबले सन २०३४ मा हुने फिफा वर्ल्ड कपका लागि प्रतिस्पर्ध्दा गर्ने घोषणा गरेको छ र यस अघि यहि खेल आयोजना गरिसकेको खाडीकै छिमेकी मुलुक कतारले यसको हार्दिक स्वागत गरेको छ ।

 

घ) अन्तराष्ट्रिय (International)

  1. Banking on the shortest route for Hindu pilgrims to reach Kailash Mansarovar in Tibet, Nepal plans to tap 1 billion travellers to the holy site once the agreement with China is in place, Minister for Foreign Affairs Narayan Prakash Saud said on Thursday. “Kailash Mansarovar is a great attraction for the Hindus all over the world. All the Hindus are aspiring to reach the holy shrine situated in Tibet. Nepal can provide the shortest route to reach Kailash Mansarovar for international travellers,” Saud told PTI in an interview at his residence Bhaisepati in Lalitpur district after returning from an eight-day visit to China, including to parts of Tibet.

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२५५
Next Article श्रमिक सूचना र सन्देश – १२५७

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.