Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२५१

श्रमिक सूचना र सन्देश – १२५१

0
By Migworks Nepal on October 1, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

30Sep23

 

(क) नेपाल

१. नेपालीहरूका महान चाडपर्ब नजिकिदै गर्दा नेपालको राष्ट्रिय ध्वजा बाहक नेपाल एअरलाइन्सका अन्तराष्ट्रिय उडान गर्ने कुल ४ मध्य २ जहाजहरूमा प्राविधिक समस्या आइ ग्राउण्डेड भएको बिजमाण्डुले जनाएको छ । ग्राउण्डेड हुनपुगेको वाइडबडी जहाजमा लगेज बोक्ने कार्ट ठोक्किएर जहाजको ढोका कुच्चिएको अनि अर्को न्यारोबडी जहाजको रिभर्स गिएर नलाग्ने भएकाछन । ब्यवस्थापक धुलिखेल गएकाले मर्मतमा ढिलाइ भएको समेत समाचारमा उल्लेखित छ । आधा संख्यामा जहाजहरू यसरी ग्राउण्डेड हुंदा नेपाल एअरलाइन्सका दमाम लगायत दर्जनौ अन्तराष्ट्रिय उडानहरू प्रभावित हुनपुगेका छन ।

(ख) साउदी अरब

२. साउदी अरबले पर्यटकहरू भित्राउन सहजिकरण गर्ने क्रममा अब बिदेशी या अन्तराष्ट्रिय ड्राइभिङ लाइसेन्सलाइ पनि बढीमा १ बर्षसम्म मान्यता दिने भएको छ । यो अवधिको गणना साउदी अरब प्रवेश गरे उपरान्त हुने र साउदी बसाइ अवधि (१ बर्ष) या लाइसेसन्स बहाल रहने अवधि जुन पहिला सकिन्छ, त्यहि नै लागु हुने पनि स्पस्ट पारिएको छ । यस अघि नै टुरिस्ट भिषा, बिजनेस भिजिट भिषा र GCC मुलुकहरूका आवासिय अनुमतिपत्र (इकामा/आइडी) बाहकहरूलाइ अनलाइन नै (इभिषा) दिएर साउदी अरबले पर्यटक आगमनलाइ अभुतपुर्ब रूपमा सहज पारिसकेको छ । यो बर्ष नै साउदी अरबले अढाइ करोड पर्यटकहरू भित्राउने लक्ष राखेको छ ।

(ग) मध्यपुर्ब

३. कतार मार्केट इन्टेलिजेन्सको ताजा रिपोर्ट मुताविक कतारको निर्माण क्षेत्रमा हालै सम्पन्न फिफा वर्ल्ड कप पश्चात मन्दी छाएता पनि यो दशकको अन्तसम्ममा निर्माण क्षेत्रमा बर्षिक ९.५% को बृद्धी हुंदै सन २०३० मा लगानी तथा कारोबार दोब्बर हुने प्रक्षेपण गरिएको छ । कतारको नेशनल भिजनमा कतारको निर्माण क्षेत्रलाइ डाइभर्सिफाइ गरिने र कतारलाइ इन्टरनेशनल स्पोर्ट्स हब बनाइने लक्ष मुताविक थप भौतिक पुर्बाधार बिकास गरिने रिपोर्टमा प्रक्षेपण गरिएको छ । कतारले सन २०२७ मा हुने अन्तराष्ट्रिय बास्केटबल (FIBA) प्रतियोगिता, सन २०३० मा हुने एशियन गेम र २०३६ मा हुने ओलम्पिक गेमका लागि समित बिड (प्रतिस्पर्द्धा) गर्नेभएको छ । कतारले सन २०२२ मा फिफा वर्ल्ड कपको आयोजना सफलता पुर्बक सम्पन्न गरिसकेको छ ।

 

घ) अन्तराष्ट्रिय (International)

  1. The military government of Myanmar has ordered migrant workers to pay tax of at least 10% on income earned abroad, just weeks after telling them to remit 25% of their earnings at money-losing exchange, according to local reports.

The new requirement has led to a backlash in Thailand where hundreds of thousands of Myanmar migrants are working, according to The Irrawaddy, an independent news organisation.

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२५०
Next Article श्रमिक सूचना र सन्देश – १२५२

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.