28Sep23
(क) नेपाल
१. नेपाल सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा निर्देशक तिर्थराज चिलुवालले खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न बिभाग निर्मम ढङ्गबाट प्रस्तुत हुने बताएका छन ।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले पर्सी शनिवार बेलुका ६ बजे नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य माननिय बिश्वप्रकाश शर्मा समेतको उपस्थितिमा दूतावासमा श्रमिक समस्या र समाधान बिषयक अन्तरकृया कार्यक्रम गर्नेभएको छ ।
(ग) मध्यपुर्ब
३. सन २०२० मा कतारको हमाद इन्टरनेशनल एअरपोर्टको शौचालयमा परित्याग गरिएको नवजात शिशु भेटिएपछि एअरपोर्टका सुरक्षाकर्मीहरूले तत्कालै बिशेषतः महिला यात्रीहरूको बिशेष चेक जांच गर्ने क्रममा १३ जना अस्ट्रेलियन महिलाहरूको फोर्सफुल्ली गाइनाकोलोजिकल जांच गरिएपछि ती मध्य ५ जनाले सिडनी पुगेपछि कतार एअरवेज बिरूद्ध आफहरूको अपमान गर्दै “Invasive inspection” गरिएकोमा मुद्दा दिएका थए र अहिले अस्ट्रेलियाले सिडनी, मेलबर्न, ब्रिसबेन र पर्थमा अतिरिक्त उडान गर्न कतार एअरवेजलाइ प्रतबन्ध लगाएपछि अहिले यो तनाव र चर्चाको बिषय बनेको छ र यहि पृष्ठभूमिमा अहिले कतार एअरवेजका सिनियर भाइस प्रेसिडेन्ट म्याट राओसले उक्त घटना बिशेष परिस्थितिमा हुनगएको र त्यसबाट अस्ट्रेलियन महिला यात्रीलाइ चोट पुग्न गएकोमा दुख ब्यक्त गर्दै त्यो त्यस प्रकारको पहिलो र अन्तिम घटना भएको भन्दै त्यसलाइ बिर्सिदिन आग्रह गरेकाछन ।
घ) अन्तराष्ट्रिय (International)
- The Acting Director General of the Public Authority for Manpower, of Kuwait Marzouq Al-Otaibi, received the Deputy Regional Director for Arab States, Peter Rademaker, and the Director of the Decent Work Team in the region at the Regional Office in Beirut and his accompanying delegation during his visit to Kuwait.
The visit aims to discuss topics of importance, namely the signing of the second decent work project, and to discuss ways of joint cooperation between the manpower and the International Labor Organization, to adopt agreed priorities for decent work, namely improving the skills of women and migrant workers, improving the management of migrant workers, and promoting tripartite social dialogue, as well as cooperating in promoting and improving decent work in Kuwait.
