(क) नेपाल
१. कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड भ्याक्सिनका डोज पूरा गरेकाले मात्र संक्रमित हुंदा स्वास्थ्योपचार तथा स्वास्थ्यलाभ अवधिमा स्वतः बिदा पाउने, अन्यले नपाउने जनाएको छ ।
(ग) मध्यपुर्ब
३. इज्राइलको टेलिभिजनलाइ अन्तरवार्ता दिंदै पि फाइजरका CEO अल्बर्ट बाउर्लाले आगामी केही महिनामै बिश्व जनसमुदाय कोभिड संक्रमणबाट मुक्त भइ लगभग सामान्य अवस्थामा फर्किनेछ । उनले भने कोभिड भाइरस निर्मुल भने हुनेछैन, ओमिक्रोन जस्तै नयां नयां भाइरसका प्रजाति अझै उत्पति हुनसक्नेछन ।

(घ) अन्तराष्ट्रिय (International)
- With more than 50 percent samples tested in past 24 hours coming positive, Kathmandu valley has shown itself as the coronavirus hub again.
According to the Ministry of Health and Population, coronavirus infection was confirmed in 50.97 percent or 10,254 people while testing the samples of 20,187 people.
(ङ) कोरोना बिशेष (दैनिक अपडेट)
५. आजको ताजा स्थिति (तथ्यांकहरूमा)