Author: harikarki

१ नोभेम्बर २०२१ (क) नेपाल १. वातावरण प्रभाव अध्ययन (EIA) नगरी जथाभावी डोजरको प्रयोग गर्दा बझाङ गरिएका सडक निर्माणमा खुशी भएका स्थानिय जनताहरू बाढी पहिरो र खानेपानीका मुल नै सुक्दा रोइरहेकाछन । बांकि जिल्लाहरूले पनि यो सन्देश र सावधानी लिनुपर्ने देखिएको छ । (ख) साउदी अरब २. नेपाली राजदूतवास रियाधले आगामी नोभेम्बर १२ तारिखमा दमाममा नविकृत राहदानी बितरण गर्ने भएको छ । ३. साउदी अरबका बैंकहरूले ३ महिना अवधिका लागि मात्र पनि इकामा रिन्यु गर्ने गरी ३ महिनाकै शुल्क लिने ब्यवस्था मिलाएकाछन । ४- साउदी अरबमा कोभिड भ्याक्सिनको दोस्रो डोज लगाएको ६ महिना कटेका १८ बर्ष माथिका सबैले बुस्टर डोज…

Read More

author:Dr. Yuba Raj Khatiwada, Finance Minister of Nepal २९ मइ २०२० सकारात्मक१. सरकारी खर्च केही घटाइएको, मितब्ययिता२. कोरोनाका लागि रू. ६ अर्ब, स्वास्थ्य मन्त्रालयको बजेट रू. ९० अर्ब ६९ करोड३. ३ बर्षभित्र सबैको स्वास्थ्य बिमा हुने, यो बर्ष ४०% को हुने४. महामारीमा निजी स्वास्थ्य संस्थालाइ पनि सरकारले उपयोग गर्नसक्ने५. कोरोना प्रभावितका लागि “कामका लागि खाद्यान्न” कार्यक्रम, काम नपाउने या नगर्नेले पनि न्युनतम ज्यालाको एक चौथाइ बराबरको खाद्यान राहत स्वरूप पाउने (भोकले कोही नमर्ने!)६. उद्यमीहरू तथा कोरोना प्रभावित पर्यटन ब्यवसायीहरूले ५% ब्याजदरमा कर्जा र पुनर्कर्जा सुविधा पाउने, शुरूवाती पूंजि २% ब्याजदरमै पाइने७. बिदेशमा अलपत्र परेका नेपालीहरूलाइ स्वदेश फर्काउन आवश्यक रकमको ब्यवस्था८. …

Read More

गतः जुन १७, २०२० मा अमेरिकाबाट सञ्चालित हाम्रो अावाज अनलाइन टिभीले अाप्रबासी कामदार समाज (अाकास)का अन्तराष्ट्रिय संयोजन समितिका धरम के सी संग सम सामयिक बिषयबस्तुहरूमा केन्द्रित रही लिएको अन्तर्वार्ता

Read More

आ.का.स.को पहिलो बर्ष आज मइ १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस, हाम्रो संस्था आप्रबासी कामदार समाज स्थापना भएको दिन पनि । आजदेखि हामिले स्थापनाको १ बर्ष पूरा गरी दोस्रो बर्षमा प्रबेश गरेकाछौं । यो दिनमा उभिएर हामी बितेको १ बर्षलाइ फर्केर आत्म निरिक्षण गर्न चाहन्छौं । कार्य प्रगतिः बितेको पहिलो बर्षमा हामि हाम्रो आफ्नै कार्य योजना मुताविक चल्न सकेनौं, यो सत्य हो र यसको मुल कारण पनि सबैलाइ अवगत भएकै छ । हो, कोरोना नै हो, जसले हामी सबैलाइ बितेको बर्षभरी नै घरभित्रै बस भन्यो, जरूरी काममा मात्रै बाहिर निस्क र सावधानी अपनाउ, भन्यो, हामीले त्यसै गर्यौं, अद्यापी त्यही परिस्थिति छ…

Read More

(क) नेपाल १. कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । (ख) साउदी अरब २. साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड भ्याक्सिनका डोज पूरा गरेकाले मात्र संक्रमित हुंदा स्वास्थ्योपचार तथा स्वास्थ्यलाभ अवधिमा स्वतः बिदा पाउने, अन्यले नपाउने जनाएको छ । (ग) मध्यपुर्ब ३. इज्राइलको टेलिभिजनलाइ अन्तरवार्ता दिंदै पि फाइजरका CEO अल्बर्ट बाउर्लाले आगामी केही महिनामै बिश्व जनसमुदाय कोभिड संक्रमणबाट मुक्त भइ लगभग सामान्य अवस्थामा फर्किनेछ । उनले भने कोभिड भाइरस निर्मुल भने हुनेछैन, ओमिक्रोन जस्तै नयां नयां भाइरसका प्रजाति अझै उत्पति हुनसक्नेछन । (घ) अन्तराष्ट्रिय (International) According to the Ministry…

Read More