14Oct23
(क) नेपाल
१. नेपाल सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा एक वर्ष व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ ।
जर्मनीसँग भएको श्रम समझदारीमा नेपाली श्रमिक शून्य लागतमा जर्मनी जान सक्ने छन् । जाने खर्चदेखि रोजगारीमा रहेको बेलाको खाने, बस्ने निःशुल्क हुने पनि दुई देशबिच यही २३ गते नेपाल र जर्मन सरकारबिच श्रम समझदारीमा उल्लेख छ ।
(ख) साउदी अरब
२. साउदी अरबमा १२,००० अफगानी नागरिकले पाकिस्तानी पासपोर्ट बनाएर साउदी अरब प्रबेश गरेको पाइएको गल्फ न्युजले जनाएको छ।
(ग) मध्यपुर्ब
३ पाकिस्तानले बिशेषतः खाडी मुलुकहरूबाट पाकिस्तान जाने बिप्रेशनमा हुण्डीलाइ थप निरूत्साहित बनाइएपछि गतः सेप्टेम्बर २०२३ मा बिप्रेशन बढेको देखिएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Russian Deputy Foreign Minister Mikhail Bogdanov may meet Hamas officials in Qatar next week and discuss a possible release of hostages seized by the militant group in its attack on Israel a week ago, Russian state news agency RIA reported on Saturday.
Bogdanov told RIA he was heading to Qatar and usually met with Hamas every time he was there.