Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२७४

श्रमिक सूचना र सन्देश – १२७४

0
By Migworks Nepal on October 24, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

23Oct23

 

(क) नेपाल

१. NRNA मा ब्यक्तिगत महत्वकांक्षा र स्वार्थ सिद्ध गर्न पदलोलुपता देखाउंदै धांधली गरेरै भएपनि पदासिन भइ नै रहने केही ब्यक्तिहरूको हठ हावी हुंदा संस्था बिधान बिपरितका अभ्यास गर्दै बिभाजन र बैमनश्यता सृजना गर्दै शाख गिराउन उद्यत भएपछि यसको चिन्ता प्रबासमा र स्वदेशमै पनि ब्याप्त भएको छ । गोरखापत्रमा युवराज गौतमले लेखेका छनः “मातृभूमिको सामाजिक र आर्थिक रूपान्तरणमा योगदान गर्न चाहने संसारभरिका डायस्पोराहरूको समान चरित्र हो । नेपालको समुन्नतिमा डायस्पोराको भावनात्मक चासो छ । नेपाली मूलका वैज्ञानिक, नीतिनिर्माता, चिकित्सक, इन्जिनियर, साहित्यकार, कलाकारहरूको सङ्ख्यात्मक मात्र नभई गुणात्मक रूपमा वृद्धि भइरहेकाले यिनीहरू सबैलाई जोड्न सक्ने संस्था भनेको एनआरएनए थियो र छ । अहिले यो संस्था विवादको भुमरीमा फस्नु मुलुकको समृद्धिका लागि बाधा हो । त्यस्तै रेमिट्यान्स, विकासमा योगदान, कूटनीतिक विस्तार, पर्यटन प्रवर्धन, सामाजिक र परोपकारी काम गर्न एनआरएनएको भूमिका जरुरी देखिन्छ । त्यसैले एनआरएनए अभियान प्रवास र स्वदेश दुवैले खोजेको छ । कुनै अमूक व्यक्तिका कारण संस्था बिग्रनु, टुक्रिनु वा फुट्नु हुन्न ।”

 

(ख) साउदी अरब

२. झण्डै १ अर्ब साउदी रियाल मनी लण्ड्रिङ गर्ने ६ जना साउदी नागरिक र १ जना अरब आप्रबासीलाइ १३ बर्षको जेल सजाय दिइएको साउदी गजेटले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३ इथियोपियाको अडिस अबाबा एअरपोर्टबाट दोहा हुंदै श्रीलंका पुगेकी ४२ बर्षिया महिलाबाट २४ करोड श्रीलंकाली रूपैया बराबर मुल्यका ४.५९ केजी लागु पदार्थ कोकिन बरामद गरिएको छ ।

https://youtu.be/5ibYzhvNTqc

 

 

घ) अन्तराष्ट्रिय (International)

  1. Nepal has defeated the United Arab Emirates (UAE) in today’s match under the triangular T20 international cricket tournament in Kathmandu. After winning three consecutive matches, Nepal reached the tournament final and managed to defeat the UAE by 5 wickets today.

Nepal successfully chased down a target of 165 runs in the 20 overs, losing 5 wickets in the process.

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२७३
Next Article श्रमिक सूचना र सन्देश – १२७५

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.