17Oct23
(क) नेपाल
१. पाटन उच्च अदालतले कुल, रबिना र बद्री नेतृत्वको एनआरएनएलाइ निशेधाज्ञा जारी गर्नुनपर्ने कारण सहित २६ असोज २०८० देखि १५ दिनभित्र लिखित जबाफ मागेको छ, जबाफ नदिइ, अटेर गरी गरिएको अधिवेशन र निर्बाचन समेत कानुन बमोजिम हुने अदालतले खुलाएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबको न्याय मन्त्रालयले नन अरबिक आप्रबासीहरूको सहजताका लागि ५ लाख मुद्दाहरूलाइ ४७ वटा भाषामा अनुवाद गरिदिएको रियाद डेलीले जनाएको छ । चालु बर्ष २०२३ मा नै ७२ हजार मुद्दाहरूलाइ अनुवाद गरिएको र सबै अनुवादित मुद्दाहरू नजिज वेभ प्लेटफर्म (najiz.sa) मा गएर हेर्न सकिने समेत जानकारी दिएको छ ।
(ग) मध्यपुर्ब
३ गाजामा युद्ध बिराम गर्न रूसले राखेको प्रस्ताव संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा चिन, ग्याबोन, मोजाम्बिक, रूस र युएइ रहे फ्रान्स, जापान, युके र अमेरका उक्त प्रस्तावको बिपक्षमा रहे । सुरक्षा परिषदमा हाल रहेका अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्विजरल्याण्ड प्रस्तावमा भएको मतदानमा तटस्थ रहे। प्रस्ताव पारित हुनका लागि कम्तिमा ९ देशको मत आवश्यक थियो । रूसले यस पटकको युद्ध छेड्ने हमासको बिरोध नगरेकोमा असन्तुस्टी ब्यक्त गर्दे ४ देशहरूले प्रस्तावकै बिरोध गरेका थिए ।
घ) अन्तराष्ट्रिय (International)
- Despite the hard economic times, Nepal has been doing better in tackling hunger than its South Asian neighbours, according to the recently released 2023 Global Hunger Index (GHI).
Nepal has been ranked 69th out of the 125 countries reviewed, and received a score of 15 which means a moderate level of hunger. A score of more than 50 reveals an extremely alarming level of hunger.
The listing, jointly published by international aid agencies Concern Worldwide and Welthungerhilfe, shows Nepal performed better than its regional peers—Afghanistan (114th), India (111th), Pakistan (102nd) and Bangladesh (81st).
Sri Lanka came ahead of Nepal in the 60th position.