16Oct23
(क) नेपाल
१. दिपेश खत्रीले नेपालको सर्वोच्च अदालत र पाटन उच्च अदालतका आदेशहरू संलग्न राख्दै एनआरएनएको एक पक्षले गराउन लागेको चुनाव रोक्न निवेदन दिएका छन । एनआरएनएको त्यो पक्षका बर्तमान अध्यक्ष त्रय बद्री के सी, रबिना थापा र कुल आचार्य, निर्वाचन समिति, प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगाना र नेपालको परराष्ट्र मन्त्रालयलाइ बोधार्थमा राखेर दिइएको निवेदनलाइ संघको त्यो पक्षको सचिवालयले २०८०-६-२३ का दिन रिसिभ गरिसकेको छ । नेपालको कानुन बमोजिम अदालतको आदेश नमान्नेलाइ १ बर्ष भन्दा बढीको जेल सजाय हुने र मुद्दामा प्रतिवादी बनेका ब्यक्तिहरू मुद्दाको फैसला नभएसम्म चुनावमा उम्मेदवार हुन नपाउने कानुनी प्रावधान रहेको कानुन विद बताउंछन ।
(ख) साउदी अरब
२. नेपाली कन्सुलेट जनरल जेद्धाले ४०८ जनाको e-Passport प्राप्त भएकोले कन्सुलेट अफिसमा लिन आउन सूचना जारी गरेको छ ।
आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरूमा भने स्थलगत रूपमै महाबाणिज्यदूतावासको टोली आएर वितरणको व्यवस्था मिलाइने एवम् सोका लागि ०५३८५०२१९२ मा सम्पर्क गरी आफू कुन स्थानमा रहेको जानकारी गराउनुहुन समेत अनुरोध गरेको छ ।
(ग) मध्यपुर्ब
३ साउदी अरबले युद्ध प्रभावित प्यालेस्टाइनीहरूलाइ अत्यावश्यक औषधी, खाद्यान्न लगायत अन्य आवश्यक सेवा सुविधा प्रदान गर्न हेतु संयुक्त राष्ट्र संघको रिलिफ एण्ड वर्क्स एजेन्सी (UNRWA)लाइ २ मिलियन डलर सहायता प्रदान गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Around 500 Nepalese are carrying heavy loads or running shops on the streets of Nainital, Uttarakhand, India even during Dashain, the biggest festival of Nepali Hindus. “Who would not like to celebrate Dashain at home with their family?” 18-year-old Ramesh Rawat of Ghodaghodi Municipality-2 in Kailali said, “But if you go home for Dashain, how will I and my family survive for the rest of the year.”
He says that the income he makes in Nainital runs the household expenses. Rawat came to Nainital to work after attending his class 12 Grade exams. Rawat’s father also works here.
“Due to the situation at home, I came here with my father, it has become our destiny to carry loads for a living”, said Rawat.
Rawat and his father have decided stayed back during Dashain in the hope of making more money.