Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२५३

श्रमिक सूचना र सन्देश – १२५३

0
By Migworks Nepal on October 3, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

2Oct23

 

(क) नेपाल

१. गैरआवासीय नेपाली संघले बिभिन्न देशहरूमा आफ्नो सांगठनिक सञ्जाल बिस्तार गर्ने क्रममा संघका अध्यक्ष बिनोद कुंवरको कर्मभूमि दक्षिण कोरियामा राष्ट्रिय समन्वय परिषद् गठन गरेको छ । कुँवरको प्रमुख आतिथ्य तथा सचिव जुनु गुरुङको  विशेष आतिथ्यमा भएको भेलाबाट विपिन कुमार गुरुङको संयोजकत्वमा गठित कार्य समितिको  उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।

बाँकी रहेका रिक्त पदहरु कार्यसमितिले चाँडै परिपूर्ति गरिने भएको छ ।

 

(ख) साउदी अरब

२. नेपाली राजदूतावास रियाधले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद बिश्व प्रकास शर्माको समुपस्थितिमा गतः ३० सेप्टेम्बर २०२३ सांझ दूतावासकै प्रांगनमा “साउदी अरबमा वैदेशिक रोजगारको अवसरः समस्या र समाधान” बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

(ग) मध्यपुर्ब

३. वैदेशिक रोजगार बिभागगले प्राप्त उजुरीहरूका आधारमा १४ वटा इजाजत प्राप्त संस्था (म्यानपावर एजेन्सी)हरूलाइ निलम्बन गरेको छ ।

घ) अन्तराष्ट्रिय (International)

  1. Remittance earnings of Bangladesh continued to plunge for the third consecutive month with a 13 percent year-on-year drop in September.

 

Last month, migrant workers sent home $1.34 billion, down 12.7 percent year-on-year and a 41-month low since April of 2020, when $1.09 billion came in, according to data from the Bangladesh Bank.

The remittance earnings were $1.97 billion and $1.59 billion in last July and August respectively, the BB data showed.

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२५२
Next Article श्रमिक सूचना र सन्देश – १२५४

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.