27Sep23
(क) नेपाल
१. मापदण्ड ६५ मिटरबाट घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि फेवातालको ६५ मिटरभित्रका संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने भएको छ । यसरी हटाउँदा २०३१ सालपछि दर्ता भएका जग्गाको मुआब्जा पनि दिनु पर्ने छैन ।
(ख) साउदी अरब
२. बिभिन्न देशहरूमा ठूला ठूला परियोजनाहरू गर्दै आएको ठूलै ग्लोबल कम्पनी बेकटेलले आफ्नो मध्यपुर्बको क्षेत्रिय कार्यालय साउदी अरबको राजधानी शहर रियाधमा खोलेको छ ।
(ग) मध्यपुर्ब
३. इरान समर्थित हुथीहरूले यमनमा खटिएका २ जना बहराइनी सैनिकलाइ मारिदिएपछि मध्यपुर्बमा सुधारोन्मुख शान्ति र सामञ्जस्यको स्थितीबारे यस क्षेत्रमा पुनः बिश्लेषण गर्न थालिएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Lucid Group has officially opened what it’s calling the first-ever car manufacturing facility in Saudi Arabia. As Lucid’s second Advanced Manufacturing Plant (AMP-2) and first international plant, the facility will produce Lucid’s groundbreaking electric vehicles for Saudi Arabia and export to other markets.