26Sep23
(क) नेपाल
१. पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली (अटोप्राइस) लागु भएसँगै नेपाल आयल निगमले ऋण तिर्न सफल भएको छ ।
गत साउन १ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सोही अनुसार निगमले १५/१५ दिनमा इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्दै आएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबमा आगामी १ अक्टोबर २०२३ देखि अपरिचित ब्यक्तिले अज्ञात नम्बबाट गरेको कलमा कलगर्नेको नाम र नम्बर खुल्ने भएको साउदी गजेटले जनाएको छ ।
(ग) मध्यपुर्ब
३. UAE ले खाडी राष्ट्रहरूमा पर्यटन प्रबर्द्धनाम थप टेवा पुर्याउन यी देशका आवासियहरूका लागि खाडी भित्रका कुनै पनि मुलुकहरूमा भिषा नै नचाहिने प्रबन्ध मिलाउन लबिङ गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- The Ministry of the Interior Taiwan has approved applications from construction firms to hire more than 9,000 migrant workers to help address labor shortages, the National Land Management Agency said on Monday.
After reviewing applications received from Aug. 1, the ministry approved 570 requests to hire 9,048 migrant workers for the construction industry in the first phase of the review process, the agency said in a statement.
The Ministry of Labor in June said it would allow for the employment of up to 15,000 migrant workers for construction.