25Sep23
(क) नेपाल
१. पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड मध्य सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण आगामी असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सो खण्डमा सवारी आवागमन बन्द गरिने भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिएकाछन।
(ख) साउदी अरब
२. साउदी अरबको लाल सागर तटमा रहेको रेड सी इन्टरनेशनल एअरपोर्टको निर्माण कार्य सम्पन्न भएर उडान पनि शुरू गरिएको छ । शुरूवातमा सातामा २ दिन (बिहिबार र शनिवार) रियाद – रेडसी का बिच उडान चालु गरिएकाछन । साउदी अरबको भिजन 2030 मुताविक अबको ७ बर्षभित्रमा रेडसीको यो क्षेत्रमा ५० वटा रिसोर्ट, ८,००० होटल रूम, १,००० आवासीय भवनहरू सहितका भौतिक संरचनाहरू निर्माण भैसक्नेछन ।
(ग) मध्यपुर्ब
३. जजिरा एयरवेजले ७ महिनापछि कुवेत-भैरहवा उडान पुन: थाल्ने भएको छ, आगामी नोभेम्बरबाट हरेक साता ३ दिन (सोमबार, बुधबार र शुक्रबार) उडान हुनेभएकाछन । जजिराले काठमाडौमा भने साताको सातै दिन उडान गर्दै आएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- A lookout notice has been issued for Shakir Subhan, popularly known as Mallu Traveller, a prominent travel vlogger from Kerala, in connection with allegations of sexual assault against a Saudi Arabian woman.
The incident is reported to have occurred on September 13 (Wednesday) at a hotel in Kochi, where Shakir was conducting an interview with a Saudi Arabian woman, who has been residing in Kochi for a long time. During the incident, the woman claims that Shakir attempted to assault her while her fiancé briefly left the hotel room.
The case has been registered by the Ernakulam Central Police.
In response to the complaint filed by the 29-year-old Saudi Arabian woman, the police have taken action by issuing a lookout notice against Shakir Subhan.