24Sep23
(क) नेपाल
१. नेपालमा गतः जुलाइमा मिटरब्याजलाइ एक “दण्डनिय अपराध” मानिएपछि मिटरब्याजी बिरूद्ध पीडितहरूले सम्बन्धित छानबिन निकायमा उजुरी दिन थालेका छन । सप्तरी, बारा, सिराहा, रौतहट, महोत्तरी, धनुषा र सर्लाहीमा गरी कुल ५५ जना यस्ता पीडितले उजुरी दिइसकेको द काठमाडौ पोस्टले जनाएको छ । नयां कानुन बमोजिम मिटरब्याजीलाइ रू. ७० हजार जरिमाना सहित ७ बर्षसम्म जेल सजाय हुनसक्ने भएको छ । मिटरब्याजीहरूले ऋण दिएको वास्तविक राशी भन्दा निकै बढीको तमसुक बनाएर र/या निकै चर्को ब्याज असुली गरेर पीडित ऋणी माथि शोषण गर्ने गर्दछन ।
(ख) साउदी अरब
२. साउदी अरब र इरानका बिदेश मन्त्रीका बिच संयुक्त राष्ट्र संघको न्युयोर्कमा भएको महासभाका दौरान भएको भेटवार्तामा इरान साउदी अरब संग बहु आयामिक साझेदारी गर्दै दुइ देशिय सम्बन्ध अघि बढाउन तयार रहेको बताएको ifpnews ले उजागर गरेको छ ।
(ग) मध्यपुर्ब
३. इज्राइलका बिदेश मन्त्री एली कोहेनले इज्राइल र साउदी अरबका बिच शान्ती सम्झौता भए पश्चात लगत्तै अरू ६-७ वटा मुश्लिम राष्ट्रहरूसंग पनि इज्राइलको सम्बन्ध सुधार हुने बताएका छन । संयुक्त राष्ट्र संघको महासभामा इज्राइलको यो अभिब्यक्ति साकार भएमा अमेरिकाले यसलाइ आफ्नो कुटनीतिको महत्वपूर्णत सफलता मान्ने भएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Afghanistan should not serve as a refuge for terrorist organizations and women in the country should have access to education and employment, Saudi Arabia’s Foreign Minister Prince Faisal bin Farhan Al Saud said on Saturday.
Speaking at the United Nations General Assembly in New York, Faisal called on countries to step up efforts to provide humanitarian aid to the Afghan people.