Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२४४

श्रमिक सूचना र सन्देश – १२४४

0
By Migworks Nepal on September 24, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

23Sep23

 

(क) नेपाल

१. शीप भएका तर रोजगार नपाएकाहरूबाट सम्भावित रोजगारीका लागि काठमाडौ महानगरपालिकाले आह्वान गरे बमोजिम १ महिनामा ४०० आवेदन परेको खबर हबले जनाएको छ । यी आवेदकहरूलाइ उचित पारिश्रमिक दिने, पाउनेगरी शीप बमोजिमकै रोजगारी महानगर स्वयमले या महानगरको सहजिकरणमा अन्य रोजगारदाताले समेत रोजगारी दिन पाउने खुलाइएको छ ।

 

(ख) साउदी अरब

२. साउदी अरबमा कमर्शियल स्ट्रिट (ब्यापार क्षेत्रका मार्ग)मा निर्माणाधिन भवनहरू निर्माण नसकियुञ्जेल अनिवार्य रूपमा कभर गरिनुपर्नेमा नियमन गरिएको छ ।

(ग) मध्यपुर्ब

३. ओमानमा ८ बर्ष सम्म लगातार गर्भ निरोधक पिल्सको सेवन गरिरहेकी जिन्ना मृत्युको मुखबाट बाल बाल बचेकिछन । १६ बर्षको उमेर देखि नै उक्त पिल्स लिन थालेकी जिन्नालाइ २४ बर्ष उमेर पुग्दा हृदयाघात भएको थियो । अमेरिकन कलेज अफ कार्डियोलोजीका चिकित्सकहरूले उनको केशको सबिस्तार र गहिराइमा रिशर्च गरेपछि उनले लामो समयदेखि लगातार सेवन गरेको गर्भ निरोधक पिल्स नै उनको हृदयाघातको एक प्रमुख कारक रहेको बताएका छन ।

घ) अन्तराष्ट्रिय (International)

4. Engineers Australia has awarded the prestigious EngExec accolade to Managing Director of Consolidated Contractors Company (CCC) in Qatar Oussama El Jerbi.

In a brief ceremony at the Australian Embassy on September 18, Ambassador of Australia to Qatar H E Shane Flanagan, formally presented the award, marking a significant moment in engineering excellence and collaboration between Qatar and Australia. El Jerbi’s achievement as the first EngExec recipient in Qatar.

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२४३
Next Article श्रमिक सूचना र सन्देश – १२४५

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.