Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२४३

श्रमिक सूचना र सन्देश – १२४३

0
By Migworks Nepal on September 23, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

22Sep23

 

(क) नेपाल

१. अस्ट्रेलिया जाने एक विद्यार्थीको खातामा रू. ६४ लाख १० हजार बचत रहेको देखाएर माछापुच्छ्रे बैंकको नक्कली स्टेटमेन्ट बनाई भिसाका लागि अप्लाई गरेका पुतलीसडकस्थित करिअर विङ्स कन्सलटेन्सीका सञ्चालक ताराचन्द शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

नयां पत्रिकाले जनाए बमोजिम कन्सलटेन्सीहरूले बैंक स्टेटमेन्ट मात्र नभई शैक्षिक प्रमाणपत्रहरूसमेत नक्कली बनाउने गरेको सूचना प्रहरीले पाएको छ। खासगरी बागबजार क्षेत्रका कन्सलटेन्सीहरूले भिसाका लागि उच्च प्राप्तांकसहितको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी प्रहरीमा परेका छन्।

 

(ख) साउदी अरब

२. साउदी अरबले कुनै पनि ब्यापारिक प्रबर्ध्दन या गैर ब्यापारिक प्रयोजनमा समेत साउदी अरबको राष्ट्रिय झण्डाको दुरूपयोग नगर्न सबैलाइ सचेत पारेको छ । SPA लाइ कोट गर्दै साउदी गजेटले समेत राष्ट्रिय झण्डाको प्रयोगबारे बिभिन्न नियमहरूको खुलासा गरेको छ । भोली २३ सेप्टेम्बर साउदी अरबको राष्ट्रिय दिवस (National Day) हो ।

(ग) मध्यपुर्ब

३. कतारमा फिफा वर्ल्ड कप पश्चाता ह्वात्तै घटेको होटलहरूको अकुपेन्सी रेट पुनः बढ्न थालेको छ । गतः जुलाइ २०२३ सम्मका रेकर्डहरू समिक्षा गर्दा १ तारे र २ तारे होटलहरूको अकुपेन्सी रेट (प्रयोगमा आएको हिस्सा) ९०% पुगेको देखियो, यो समिक्षा अवधिमा ५ तारे होटलहरूको अकुपेन्सी रेट भने ४६% मात्रै रह्यो र समग्रमा सबै खाले होटलहरूको औसत अकुपेन्सी रेट ५२% रहेको देखिएको छ । अकुपेन्सी घट्दा होटलहरूमा काम गर्ने नेपाली कामदारहरूलाइ समेत असर परेको थियो र कतिले जागिर नै गुमाउनुपर्यो भने कति काम र कमाइ घटेको अवस्था थियो ।

घ) अन्तराष्ट्रिय (International)

4. The Nepal Teachers’ Federation has called off its Kathmandu-centric agitation after sealing a six-point deal with the government.

The federation, an elected umbrella body of various teachers’ unions, had been hitting the streets objecting to the School Education bill registered in the House of Representatives last week. It withdrew the protests and the teachers agreed to return to work after the government made a written commitment to incorporate their concerns by revising the bill.

In recent years huge number of Nepali Students are going abroad to pursue higher education & the nation is loosing huge amount of foreign currency mainly remitted by foreign employment workers into the education abroad.

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२४२
Next Article श्रमिक सूचना र सन्देश – १२४४

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.