Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»श्रमिक सूचना र सन्देश»श्रमिक सूचना र सन्देश – १२४२

श्रमिक सूचना र सन्देश – १२४२

0
By Migworks Nepal on September 21, 2023 श्रमिक सूचना र सन्देश
Share
Facebook Twitter LinkedIn Pinterest Email

21Sep23

 

(क) नेपाल

१. नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए।

 

(ख) साउदी अरब

२. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले यो मुलुकमा चाहिने आप्रबासी कामदारहरू र तिनमा हुनुपर्ने दक्षता र योग्यतालाइ सबै देशहरूमा समान स्तरमै लागू गर्नेगरी मन्त्रालयको एकिकृत नीति र यसको कार्यान्वयनमा पुनः जोड दिएको छ र भारत, पाकिस्तान, बंगलादेश जस्ता कामदारहरूका प्रमुख श्रोत मुलुकहरूबाट शुरूवात गरिसकिएको यो कार्यनीतिलाइ अब नेपाल सहित बिश्वका ६२ देशहरूमै कार्यान्वयन गर्ने गरी छिटै नै बिस्तार गरिने भएको छ ।

 

(ग) मध्यपुर्ब

३. वैदेशिक रोजगार विभागले Wish HR Solution Pvt Ltd लाइ पीडितहरूको उजुरीका आधारमा ठगिएको रकम रू. ३ करोड ८२ लाख २८ हजार ४९८ बिगो र यसको ५० प्रतिशत हर्जाना समेत दिलाउनका लागि वैदेशिक रोजगार न्यायधिकरण समक्ष अभियोगपत्र दायर गरेको जनाएको छ ।

घ) अन्तराष्ट्रिय (International)

  1. Srilanka’s State Minister of Finance, Ranjith Siyambalapitiya has said that the nine percent interest per annum the Employees Trust Fund has guaranteed to pay its members until 2026 is an extremely reasonable, as the Central Bank may reduce interest rates to a single digit figure within that time. The Minister made this comment at the launch of the ‘Nipunatha Saviya’ scholarship scheme held at the Department of Labour auditorium on Tuesday (19). Under the new scheme children of ETF member who sat the General Certificate of Education Advanced Level (GCE A/L) examination in 2022 are eligible to apply for a scholarship valued at Rs 25,000/- to follow a vocational training course of their choice from the 54 courses recommended by the ETF Board. The courses have been recommended by the ETF Board based on a study of the present local and foreign requirement of skilled labour. The scholarship will be released only on the successful completion of the course. ETF of Srilanka is similar to SSF (Social Security Fund) of Nepal.

 

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – १२४१
Next Article श्रमिक सूचना र सन्देश – १२४३

Related Posts

श्रमिक सूचना र सन्देश – १३१२

December 1, 2023

श्रमिक सूचना र सन्देश – १३११

November 30, 2023

श्रमिक सूचना र सन्देश – १३१०

November 29, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.