संस्था स्थापनाको उद्घोष (भिडियो सहित)

संस्था स्थापनाको उद्घोष (भिडियो सहित)

१ मइ २०२०

अाज १३१ अाैं अन्तराष्ट्रिय श्रमिक दिवस (मइ दिवस) को शुभ अवसर पार्दै श्रमिकहरूको नयां संस्था “अाप्रबासी कामदार समाज (अाकास) नेपाल” स्थापना गरिएको छ । संस्थाका तर्फबाट अनुजा थापाले यसको अाैपचारिक उद्घोष गर्नुभएको छ, भिडियो यो लिंकमा हेर्न सकिन्छः

www.migworksnepal.org यो संस्थाको अफिसियल वेभ पेज हो ।

This Post Has 3 Comments

  1. yubraj

    राम्रो कार्यको शुरुआत

  2. Ishwor Kapri

    Great 👍. Best of luck entire team

  3. Ajaya kumar

    बधाई तथा सफलताको हार्दिक शुभकामना म्याडम लगायत समस्त संस्थाका सदस्यहरूलाई।

Leave a Reply to Ajaya kumar Cancel reply