१ मइ २०२०
अाज १३१ अाैं अन्तराष्ट्रिय श्रमिक दिवस (मइ दिवस) को शुभ अवसर पार्दै श्रमिकहरूको नयां संस्था “अाप्रबासी कामदार समाज (अाकास) नेपाल” स्थापना गरिएको छ । संस्थाका तर्फबाट अनुजा थापाले यसको अाैपचारिक उद्घोष गर्नुभएको छ, भिडियो यो लिंकमा हेर्न सकिन्छः
www.migworksnepal.org यो संस्थाको अफिसियल वेभ पेज हो ।
राम्रो कार्यको शुरुआत
Great 👍. Best of luck entire team
बधाई तथा सफलताको हार्दिक शुभकामना म्याडम लगायत समस्त संस्थाका सदस्यहरूलाई।