श्रमिक सूचना र सन्देश – ८८८

1Oct22

  

(क) नेपाल

१. काडमाडौ उपत्यका बाहिर दशैं मनाउन घरजाने यात्रीहरूले बसको टिकट पाउन नसकेपछि सरकारले दशैंमा घर जानेहरूलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको भन्दै आक्रोश व्यक्त गरेको रातोपाटीले उल्लेख गरेको छ ।

(ख) साउदी अरब

२. साउदी अरबको अभा असिर क्षेत्रमा सीमा सुरक्षाकर्मीले शनिबार ७० किलोग्राम चरेस बरामद गरेको छ ।

 

(ग) मध्यपुर्ब

३. सिजनल भिषामा दक्षिण कोरिया लैजाने भन्दै ३१ जनासंग जनही रू. २ लाख असुल्ने ठग दलाललाइ पक्राउ गरेको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

घ) अन्तराष्ट्रिय (International)

4. Profits from the FIFA World Cup in Qatar is expected to reach around US $ 17 billion, FIFA World Cup Qatar 2022 CEO Nasser Al Khater said.

 

Leave a Reply