श्रमिक सूचना र सन्देश – ८८७

30Sep22

 

(क) नेपाल

१. वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा मात्र ३३ हजार २० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । अन्य प्रमुख श्रम गन्तव्य मुलुकहरू साउदी, दुबई, कतार, कुवेतको तुलनामा यो संख्या निकै बढी हो ।

 

(ख) साउदी अरब

२. साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा १६-२९ सेप्टेम्बर २०२२ सम्मको अवधिमा जम्मा – १४९ जनाको वहिर्गमन भिसा (exit visa) प्राप्त भएको  नेपाली राजदुतावास रियादले जनाएको छ ।

https://www.facebook.com/100064511419646/posts/467691142057929/

 

(ग) मध्यपुर्ब

३. कतारले सन २०२४ मा हुन गैरहेको एशियन फुटवल खेल AFC U23 आयोजना गर्ने भएको गल्फ टाइम्सले जनाएको  छ ।

 

घ) अन्तराष्ट्रिय (International)

4. Women’s Rights group has urged FIFA to expel Iran from world cup.

 

Leave a Reply